नेपालमा कोरो’ना संक्रमि’तको संख्या १२ हजार ३ सय ९ पुगेको छ। गत २४ घण्टामा ५ सय ५४ जना भेटिएसँगै संक्रमितको संख्या १२ हजार नाघेको हो।१ सय २० जना महिला र ४ सय ३४ जना पुरुष सहित ५ सय ५४ संक्र’मित भेटि’एको स्वास्थ्य तथा जन’संख्या मन्त्राल’यले जनाएको छ।
कोशी अस्पताल प्रयोगशा’लामा गरिएको परीक्षणमा उदयपुरका ७, इलामका ५, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा मोरङमा २, प्रादेशिक जनस्वास्थ्य प्रयो’गशाला जन’कपुरमा धनु’षाका ३ र महोत्तरीका ३०, नारायणी अस्पताल वीरगञ्जमा पर्साका २ जनामा कोरोना भेटिएको छ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा अछाम’का १३, अर्घाखाँचीका १६, बैतडीका २४, बझाङका ४, बाजुराका ४, बाराका ८, डडेल्धुराका ८, धादिङका ३, डोटीका ४६, गुल्मीका ७, जाजरकोटका १, कैलालीका ८, कञ्चनपुरका ३, कपिलवस्तुका १, पर्साका १, रसुवाका ९, रौतहटका ३४, सल्या’नका १३, सर्लाहीका ६ र स्या’ङजाका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
यस्तै, भरतपुर अस्पताल प्रयोगशाला चित’वनमा चितवनका २, किटजन्य रोग अनुसन्धान तथा ता’लिम केन्द्र प्रयोगशाला हेटौडामा नुवाकोटका ६ र मकवानपुरका २, धुलिखेल अस्पताल प्रयोग’शालामा बाराका ४ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।
पाटन अस्पताल ललित’पुरमा पाँचथरका १, काठमाडौंका ४ र भक्तपुरका १, वीर अस्पताल प्रयोगशाला काठ’माडौंमा बझाङका ४, डोटीका २, त्रिवि शिक्षण अस्पताल महारा’जगञ्जमा बाजुराका ८२, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा नवल’परासी पूर्वका २, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा बागलुङका ८, स्याङ’जाका २१ जनामा कोरोना पाइएको छ।
प्रादेशिक जनस्वास्थ्य प्रयोग’शाला रुपन्देहीमा अर्घाखाँचीका २, पाल्पाका २६, प्यूठानका ४९ र रुपन्देहीका ८, भेरी अस्पताल प्रयोगशाला नेपालगञ्जमा बाँकेमा २, बर्दियामा ४, राप्ती स्वा’स्थ्य विज्ञान प्रतिष्ठान प्रयोगशा’ला दाङमा दाङका ३१ जना मा संक्रमण पुष्टी भएको छ ।
कपिलवस्तुका ७, रोल्पाका १, सुर्खेत प्रादेशिक अस्पताल प्रयोगशालामा सुर्खेतका ७, सेती प्रादे’शिक अस्पताल प्रयोगशालामा बैतडीका २, डोटीका २५, कैलाली ६ र कञ्चनपुरका २ जनामा कोरोना भेटिएको छ। – नेपाल लाईभ
प्रतिकृया दिनुहोस्