Saturday, September 23

भोलि असार १४ गते आईतबार राशिफल हेर्नुहोस्…

June 27, 2020 1775

मेष राशि : प्रेमलाइ विवाहमा परि’णत गर्न चाहानुहुन्छ भने राम्रो समय छ अथवा दाम्पत्य जीवनलाइ लिएर कुनै वाद विवाद वा समस्या भए कम हुनेछ । गरेको काममा प्रशंसा प्राप्तहुने देखिन्छ ।

वृष राशि : धेरै समय वाट विग्रेको काम बनेर जानेछ तथा काममा प्रशंसा प्राप्तहुने छ तथा पदोन्नतीको सम्भावना देखिन्छ । नयाँ व्यक्तिसँगको भेटले मन रमाउने छ । मिष्ठान्न भोजनको आनन्द लिन सक्नु हुनेछ ।

मिथुन राशि : समय तपा’इको पक्षमा भएता पनि स्वास्थ्यले भने साथ दिँदैन खानपिन तथा पुरानो रोग भए स’तर्क हुनुहोला । धन प्राप्तिको समय छ । साथीभाइ इष्टमित्रवाट सहयोग प्राप्त्हुनेछ ।

कर्कट राशि : कुटुम्व वा साझे’दारीमा गरेको व्यपार व्यवसाय’वाट भने धेरै लाभ प्राप्तहुने तथा जागीरमा पदो’न्नतिको सम्भावना छ । सरकारी क्षेत्रवाट लाभ प्राप्त हुनेछ । नयाँ रोजगार प्राप्त हुनेछ ।

सिंह राशि : टाउको अथवा छा’तिमा समस्या देखा पर्न सक्नेछ । यत्रा गर्दा विचार गर्नुहोला अन्यथा चाोटपटकको सम्भावना छ । धन वा जागिर व्यवसायवाट भने राम्रो लाभ मिल्नेछ ।

कन्या राशि : सामान्य रुघ’मखोकिको कारण स्वास्थ्य’मा समस्या देखिन सक्छ सर्तक रहनुहोला । आर्थिक हानिको साथै व्यवसायीक पाटनर सँग सम्बन्धमा समस्या देखापर्न सक्नेछ । वि’वाद गर्नुपर्ने दिन छ त्यसैले सतर्क रहनुहोला ।

तुला राशि : समय राम्रो हुँदा हुदैपनि अचानक घर परिवारमा आउने समस्याले गर्दा मन खिन्नहुने देखिन्छ । सामान्य मेहन’तमा पनि राम्रो आर्थिक लाभ गर्न सक्नुहुनेछ ।

वृश्चिक राशि : आर्थिक हानिको साथै व्यव’सायमा केही सामान्य समस्याहरु देखापर्न सक्नेछन् । सन्तान सुखको योग भने राम्रो हुनुका साथै यात्रा वा नँया काममा लगानी गर्ने अवसर प्राप्त हुन सक्नेछ ।

धनु राशि : भाग्यमानी हुने दिन छ । काम गर्दा मन धेरै चञ्चल नगरिगर्नुहोला तपाइलाई भविष्य’मा राम्रो लाभ हुने काम’मा हात हाल्नुका साथै आर्थिक वृद्धि भएर जानेछ । तथा घर परिवार’मा रमाइलो वातावरण बन्नेछ।

मकर राशि : राथीभाइ सँग रमाइलो भेटघाट हुन सक्नेछ आफूले गरिरहेको काम वा व्यवसायमा प्रशंसा प्राप्त गर्ने समय छ । आर्थिक वृद्धि राम्रो हुनेछ ।

कुम्भ राशि : साझेदारि व्यपार वाट लाभ मिल्नु’का साथै कतै अनलाइन वा मार्केटिक जस्तो काम गर्नु हुन्छ भने लाभ प्राप्त होला । मन घर परिवारमा रमाउनुका साथै स्वास्थ्य’ ठिक भएर जानेछ ।

मीन राशि : शत्रुको कारण समस्या भएको काम बनेर जाा’नेछ तथा साथ दिने व्यक्तिहरुको संख्या बढ्नेछ । पेट तिरको भागमा सामान्य समस्या देखापर्न सक्नेछ । आर्थिक हानि हुन’सक्छ संम्यमता अपनाउनु होला ।

प्रतिकृया दिनुहोस्