Thursday, August 5

कोरोनाले आमाको मृ’त्यु भएपछि अपाङ्ग छोराले आमा भेट्न नपाउदाको मुटु छिया’छिया बनाउने यो भिडियो…

June 27, 2020 3046

यतिबेला कोरोनाले विश्व नै आक्रान्त बनेको छ । विश्वका विभिन्न देशमा समुदायसम्म फैलिएको कारण यसको नियन्त्रण हुन धेरै गाह्रो भइरहेको छ ।

कोरोनाको कारणले मानिसको जनजीवन नै अस्तब्यस्त बनिरहेको छ । यसले गर्दाखेरि व्यापार बिक्नेस मा ठूलो प्रभाव परेर मानिसहरूको आर्थिक अवस्था पनि कमजोर बन्दै गइरहेको छ ।

विश्वभरि नै हरेक दिन हजारौंको संख्यामा कोरोना संक्रमित बढिरहेका छन् भने मृ’त्यु हुनेको संख्या पनि धेरै नै छ । विश्वमा कोरोनको कारणले नै लाखौं मानिसको ज्या’नसमेत गैसकेको छ  ।

यो भाइरसले बाटा ज्या’न गुमाएका हरूको श’व व्यवस्थापन त्यति सहज छैन । मृ’त व्यक्तिको सरीरबाट पनि अर्को व्यक्तिमा कोरोना भाइरसको संक्रमण हुने ख’तरा भएकोले व्यवस्थापन निकै कठिन पूर्ण हुने गर्दछ ।

त्यस कारणले गर्दाखेरि मृ’तकका आफन्तले श’व समेत छुन पाउँदैनन् , आफ्नो मानिस गुमाउनुको पी’डा एकातिर छँदैछ त्यसमा पनि आफन्तको सब समेत व्यवस्थापन गर्न नपाउँदा त्यसले पनि ठूलो पी’डा दिने गर्दछ ।

त्यस्तै घट’नाको एउटा भिडियो सार्वजनिक भएको छ। उक्त भिडियो’मा कोरोनाको कारणले मृ’त्यु भएकी आफ्नी आमा लाई भेट्न नपाउँदा छोरा यसरी भावविह्ल हुन्छन् । यो भारतको दिल्ली को भिडियो हो ।

प्रतिकृया दिनुहोस्