Saturday, September 23

ह्वात्तै बढ्यो सुनको भाउ , कति पुग्यो त ? हेर्नुहोस्…

June 28, 2020 3245

कोरोना महामा’रीका कारण अन्तर्राष्ट्रिय ब’जारमा अस्थिर रहेको सुनको मूल्य स्थानीय बजारमा आज अप्रत्याशित रुपमा बढेको छ।

आज बजार खुल्नेबित्तिकै छा’पावाल सुनको मूल्य प्रतितोला रु ९१ हजार ३०० कायम भएको छ भने सोही परिमाण’को तेजाबी सुनको मूल्य रु ९० हजार ८६० निर्धारण गरिएको छ।

नेपाल सुनचाँदी व्यव’सायी महा’संघका अनुसार अघिल्लो साता’को तुलनामा चाँदीको मूल्यमा रु पाँचले वृद्धि भएको छ। एक तोला चाँदीको मूल्य रु ९४५ तोकिएको छ।

कोभिड–१९ को संक्र’मण रोक्न बन्दा’बन्दी लागू गरि’एयता जेठ २५ गते एक तोला सुनको मूल्य १० हजार ४०० ले बढेर रु ८७ हजार पुगेको थियो।

प्रतिकृया दिनुहोस्