नेपालमा कोरोना संक्रमित’को संख्या १२ हजार ७ सय ७२ पुगेको छ। गत २४ घण्टामा ४ सय ६३ जना भेटिएसँगै संक्रमित’को संख्या १२ हजार ७ सय ७२ जना पुगेको हो।
आइतबार १ सय ५ जना महिला र ५ सय ५८ जना पुरुषसहित ४ सय ६३ संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्राल’यले जनाएको छ।
कोशी अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा उदयपुरका ६, इलामका १, मोरङका १७ र झापाका २ जना कोरोना संक्रमित भेटिएका छन्।
प्रादेशिक जनस्वास्थ्य प्रयोग’शाला विराटनगरमा सुन’सरीका एक जना, प्रादेशिक जनस्वास्थ्य प्रयोग’शाला जनकपुरमा धनुषाका १० र महोत्तरीका ५६ जना कोरोना संक्रमित पुष्टि भएका हुन्।
राष्ट्रिय जनस्वास्थ्य प्रयोग’शाला टे’कुमा डडेल्धुकार १, अर्घाखाँचीका ६, दार्चुलाका १, दोलखाका २, गोरखाका १, गुल्मीका १७, खोटाङका ४, रौतहटका १७, सर्लाहीका १ र सिन्धुपाल्चोक’का १ जनामा कोरोन संक्रमण भएको भेटिए’को छ।
किटजन्य रोग अनुसन्धान तथा तालि’म केन्द्र प्रयो’गशाला हेटौंडामा गुल्मीका २० र कपिलवस्तुका २ जनामा को’रोना संक्रमण भेटिएको छ। पाटन अस्पतालको ल्याबमा धादिङ र ललित’पुरका एक एक जनामा कोरोना संक्रमण पुष्टि भए’को छ।
त्रिवि शिक्षण अस्पताल महारा’जगञ्जमा बाजुरा’का ६३, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा कास्की’का ५ र नवलपरा’सी पूर्वका ३१ जना कोरोना संक्रमित भेटिएका छन्।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोख’रामा बागलुङका २९, पर्वतका २, सल्यानका १, तनहुँका ६, लमजुङका १ र म्याग्दी’का २ जनामा समेत संक्रमण पाइएको छ।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशा’ला रुपन्देहीमा कपिल’वस्तुका १ जना, पाल्पाका २, प्यूठानका ३५ गुल्मीका १ जना र रुपन्दे’हीका १२ जना कोरोना संक्रमण पुष्टि भएको छ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दाङ’का ३४ जना, कपिल’वस्तुका ५ जना र रोल्पाका १ जनामा कोरोना संक्रमण भेटिएको छ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठा’नमा बाजुराका ३२ जना, रुकुम पश्चिमका १ र सल्यानका १ जनामा कोरोना संक्रम’ण पुष्टि भएको छ।
सेती प्रादेशिक अस्पतालको प्रयोग’शालामा १७ जना कैलालीका र डोटीका १३ जनामा कोरोना संक्रमण पुष्टि भएको जान’कारी मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले दिए।
हालसम्म ३ हजार १३ जना संक्रमण’मुक्त भएको मन्त्राल’यका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए। प्रवक्ता डा गौतमका अनुसार देशका ७७ वटै जिल्लामा संक्रमण’ देखिए’को छ। – नेपाल लाईभ (फाइल फोटो)
प्रतिकृया दिनुहोस्