केही समय अघि भारतको पश्चिम बङ्गालको कोलकातास्थित हुग्ली नदीमा छिरेका चञ्चल लाहिरी सुरक्षित रूपमा बाहिर आउने अपेक्षा गरिएको थियो। तर उनी पानीभित्रै हराए।
छवटा ताला लगाइएको साङ्लोले उनको हातखुट्टा बाँधिएको थियो। उनलाई एउटा डुङ्गाबाट पानीमा ओरालिएको थियो।
लाहिरीले आफूले देखाउन लागेको जादु खतर’नाक भन्दै भनेका थिए: “मैले राम्ररी गरे भनेँ यो जादु हुन्छ। मैले गल्ती गरेँ भने यो दु:खान्त हुन्छ।” नभन्दै त्यो दुखान्त बन्न पुग्यो । र उनी केही दिन पछि मृ’त अवस्थामा भेटिए ।
जादू एउटा कला हो नकी यो कुनै दैव शक्ति ! जसले यो जादुको कल सिकेको हुन्छ उसले हाम्रै छेउमा विभिन्न रोमाञ्चित गतिविधि हरु देखाउने गर्दछ । जादुगरले आफूले सिकेको कुराको घमण्ड गर्यो भने माथि उल्लेखित घटना’को भागीदार पनि बन्नु पर्ने हुन्छ ।
जादुगरले कसरी आँखा अगाडिनै हामीलाई उल्लू बनिरहेका हुन्छन् भन्ने कुरा यो भिडियोमा देख्न सकिन्छ ।…
प्रतिकृया दिनुहोस्