March 1, 2020 4986
नेपाल कम्युनिष्ट पार्टी नेकपा’का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड’लाई लक्षित गर्दै काठ’माडौंस्थित राष्ट्रिय सभा गृहमा जुत्ता प्रहार भएको छ।
आइतबार भरतमोहन अधिकारी स्मृति फाउण्डेशनले आयो’जना गरेको प्रथम स्मृति सभा’को कार्यक्रम सम्बोधन गरिर’हेका प्रचण्डलाई लक्षित गर्दै जुत्ता प्रहार भए पनि उनलाई लागे’को थिएन।
प्रचण्डले आफ्ना कुरा राखेर पोडिय’मबाट फर्कंदै गर्दा उनलाई लक्षित गर्दै जुत्ता प्र’हार भएको हो। दर्शक बस्ने ठाउँबाट जुत्ता प्रहार भएपछि मञ्चमा रहेका सुरक्षाक’र्मीहरू दौडेर ती व्यक्ति’लाई पक्र’न गएको भिडियोमा देखिन्छ।
आइतबार भरतमोहन अधिकारी स्मृति फाउण्डेशनले आयोजना गरेको प्रथम स्मृति सभाको कार्य’क्रम सम्बोधन गरिरहेका प्रचण्ड’लाई लक्षित गर्दै जुत्ता प्रहार भए पनि उनलाई लागेको थिएन। – सेतोपाटी
हेर्नुहोस् भिडियो ….
प्रतिकृया दिनुहोस्