June 28, 2020 9246
सिंह एउटा जंगली र हिं’स्रक पशु हो। यसलाई जङ्गलको राजा पनि भनिन्छ । जंगली यो सिंह ठुला ठुला देबी -देवताको युद्द बहान पनि मानिन्छ ।
सिंह सबै जंगली जनावर मध्ये शक्तिशाली हुने भएकाले यसको छेउछाउमा जान अरु जनावरहरू डराउँछन् , यसका छेउमा जुन प्राणी जान्छ उसैलाई यसले आफ्नो आहार बनाउने गर्छ ।
हामीलाई थाहा छ , शारीरिक रुपमा ठूलो रहेका जनावरले सानो जनावरलाई सहजै पराजित गर्न सक्छ र मांसाहारी जनावर छ भने उसले पराजित जनावरलाई आफ्नो आहार समेत बनाउँछ ।
तर कतिपय अवस्थामा साना जनावरले ठूलो जनावरलाई समेत जित्ने गर्छ । त्यो आत्मबल ले होस् या नय कारणले सानो जनावर देखि डराएर ठूलो भनिएको जनावर पनि भाग्ने गर्छ । यस्तै एउटा रोचक भिडियो हेर्नुहोस् ….
प्रतिकृया दिनुहोस्