मानिसहरु कति अविवेकी बन्दै गए’का छन् । संस्कार, धर्म मुल्य मान्यता सबै गुम्दै गएको छ । यो एउटा उदाहरण पस्किदा हामीलाई पनि निकै नराम्रो लागेको छ । झापा’मा एक पुरुषले छोरी नाता पर्ने युवतीलाई भगा’एर लगेका छन् ।
आफ्नो श्रीमतीको दिदीको छोरी’लाई लिएर हिडे’का छन् । हरिमाया राई जो चौधरीको छोरी हुन् । उनका श्रीमानले एक साता अघि आफ्नै दिदी’को छोरी लिएर हिँडेका छन् । उनले श्रीमान र छोरी हिडेपछि एक साता देखि उनीहरुको खोजी गरिहे’की छन् ।
उनलाई पहिले नै छिमेकीले पनि उनीहरुका बारेमा हरिमायालाई नभनेका भने होइनन् । तर आफ्नै छोरीले यस्तो बेइमानी गर्छ होला भन्ने कल्पना पनि गरिनन् । उनले त्यो छोरीलाई आफ्नै दुध खुवाएर हुर्काएकी थिइन् । त्यो छोरीको वुवाको निधन भएपछि उनले आफुले नै छोरीलाई पाल्दै आएकी थिइन् ।
बुवा नभएको छोरी हो, अंकलसंग बुवाको माया साट्दै होली भन्ने आफुले सोचेको बताएकी छन् । उनले छोरी लिएर हिडेका श्रीमानलाई खोजीका लागि प्रहरीमा उजुरी पनि दिएकी छन् । उनले आफ्नै छोरी सरह मानेर श्रीमानसंगै गोठाला पठाउने गर्थिन ।
उनीहरु गोठालोमा जाँदा काँस घा’रीमा उनीहरु जिस्किदै गरेको छिमे’कीले देखेपछि आएर आफुलाई आएर कुरा लगाए । उनले भनिन्, अरुका कुरा सुनेर आफ्नै छोरीला’ई नराम्रो सोच्नु पनि भएन ।
त्यही पनि छोरीलाई के कुरा हो भनेर सोधें, उनले भनिन् छोरीले पाथिभरा मा’ता देखि सबै भगवा’नको कसम खा’एर होइन भनेर भनी । त्यसपछि मैले दिदीसंग कुरा गरेर गाउँलेले त्यसै भनेका रहेछन् त्यस्तो केही होइनछ भनेर कुरा गरेँ ।
अहिले पनि आफुलाई छोरीले पनि धो’का दिएको बताइन् । उनकी दिदीको दलित युवक’संग विवाह भएको थियो । उ’नले पनि रा’ईसंग विवाह गरेकी हुन् । अन्तरजातिय विवाह गरेकी उनी अहिले श्रीमानले आफ्नै छोरी लिएर हिडेपछि अलपत्र परेको बताए’की छन् । नयाँ घर बनाउन भनेर भएको घर पनि भत्काइएको छ ।
घर असरल्ल छ । श्रीमान पनि छैनन् । उनको पानी ओतलाग्ने र घाम छेक्ने छानो पनि छैन । एकातिर घर छैन अर्को’तिर श्रीमान पनि आफ्नै छोरी लिएर हिँ’डेपछि अहिले आफ्नो बि’चल्ली भएको बताइन् ।
उनले छोरीलाई ललाई फकाइ गरेर लगेको छ भने पनि छोरी’को न्यायको लागि लाग्ने बताएकी छन् । पहि’ला उनी घर आउनु पर्यो अनि कुरा के हो त्यस पछि मात्र के गर्ने भन्ने सोचौला । उनले श्रीमानलाई माफी भने दिन नसक्ने बताइन् । १५ वर्षको वि’वाह गरेकी उनको अहिले आफ्नै पनि एक छोरी छन् । – धनकुटा खबर (भिडियो हेर्नुहोस्…
प्रतिकृया दिनुहोस्