Sunday, September 24

भोलि असार १५ गते सोमबारको राशिफल हेर्नुहोस्…

June 28, 2020 2251

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)- आवेशमा गरिएको निर्णयले समस्या निम्त्याउने हुँदा व्यव’हारमा सजग रहनुपर्ला। ईर्ष्या गर्नेहरूले नै काममा अवरोध पुर्याउन सक्छन्। आफ्ना योजना गोप्य राखेर अघि बढ्नुहोला। मि’हिनेत गर्दा जटिल ठानिएको काम समेत सम्पादन हुनेछ। रोकिएका काममा दोहोर्याएर प्रयत्न ग’र्नुपर्ला। खर्च लागे पनि भौतिक साधन जुट्नाले नयाँ योजनातर्फ अग्रसर भइनेछ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)- अवसर प्राप्त हुनुका साथै भाग्यले साथ दिनेछ। प्रय’त्न गरेका काम सजिलै सम्पादन हुनेछन्। अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रतिष्ठित काम सम्पादन गर्ने अवसर आ’उनेछ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। सेवामू’लक कामबाट धनलाभ हुनेछ। प्रतीक्षा गरिएको नतिजा सबल रहनेछ। सन्तान वा अनुयायीले साथ दिनेछन्।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)- आवेशमा गरिएको निर्णयले समस्या निम्त्या’उने हुँदा व्यवहारमा सजग रहनुपर्ला। ईर्ष्या गर्नेहरूले नै काममा अवरोध पुर्याउन सक्छन्। आफ्ना योजना गोप्य राखेर अघि बढ्नुहोला। मिहि’नेत गर्दा जटिल ठानिएको का’म समेत सम्पादन हुनेछ। रोकिएका काममा भने दोहोर्याएर प्रयत्न गर्नुपर्ला। आफन्तजनले उत्साह जगाउनेछन् र दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)- अवसर आए पनि हडबडीले काममा बाधा पुर्याउन सक्छ। विवादास्पद काम’मा जुट्नुपर्दा प्रतिफल प्रभावित हुनेछ। मिहिनेतको फल अरूले हत्याउने चेष्टा गर्नेछन्। काम सम्पादन भए पनि तत्काल आम्दा’नीको आशा नराख्नुहोला। बलभन्दा बुद्धिको उपयोगले लाभ दि’लाउनेछ। मिहिनेत गर्दा केही राम्रो परिणाम पनि प्राप्त हुनेछ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)- अरूका लागि बुद्धि र धन खर्चनुपर्नेछ। समयको मागअनुसार चल्न नसक्दा पछि परिनेछ। ईर्ष्या गर्नेहरूले सता’उनेछन् भने पहिलेकै काम दोहो’र्याउनुपर्ने स्थिति आउन सक्छ। निय’मलाई बेवास्ता गर्दा चुनौती आइलाग्नेछ’न्। वादविवादमा अघि नसर्नुहोला। पहिलेका कमजोरीलाई सुधार्ने मौका पाइनेछ। आवश्यकता पूरा गर्न केही रकम सापट लिनुपर्ला।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)- अवसर आए पनि काममा पछि परिनेछ। मनमा द्विविधा बढ्नाले निर्णा’यक क्षमता कमजोर बन्नेछ। आश्वासन दिनेहरूले झुक्याउन सक्छन्। शुभचिन्तकहरूले आफ्ना कमजोरीप्रति गुना’सो गर्न सक्छन्। स्वास्थ्यका लागि खान’पानमा सचेत रहनुपर्ला। भेटघाटमा अलमलिनाले काममा बाधा पुग्नेछ। तापनि पारिवारिक जमघटले दैनिकीमा परिवर्तन ल्याउन सक्छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)- खर्च लागे पनि लगानी बढाउने अवसर प्राप्त हुने’छ। दिगो योजनाका लागि ऋण लिने समय छ। अवसरको खोजीमा केही दौडधुप गर्नुपरे पनि उप’लब्धि हातपार्न सकिनेछ। शुभचिन्तकहरूको सह’योग प्राप्त हुनेछ। तर सानो कामलाई अत्यधिक खर्च हुनेछ। बेसुरको निर्णयले पछिलाई समस्या पर्न सक्छ। छर–छिमेकमा असमझदारी बढ्नेछ। आफन्त पनि टाढा हुनेछन्।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)- आम्दा’नीका स्रोत सबल देखिए पनि काममा खर्च बढ्नेछ। नपुग रकम कर्जामार्फत जुटाउनुपर्ला। श्रमको’ उचित मूल्यांकन भए प’नि उपलब्धि हातपार्न समय लाग्नेछ। व्यापार बढे पनि लाभांश कमजोर हुने देखिन्छ। विभिन्न अवसर प्राप्त भए पनि नैतिक प्रतिष्ठा जोगाउन सजग रहनु’पर्ला। आँटेको काममा अरूको मुख ताक्नाले सोचेको प्रतिफल हातलागी नहुन सक्छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)- उपलब्धि प्राप्त गर्न केही कुरा त्याग्नुपर्ला। ‘काममा दोहो’र्याएर प्रयत्न गर्नुपर्ने देखिन्छ। मिहिनेतले आंशिक सफलता प्राप्त हुनेछ। फाइदा कमै भए पनि आँटेको काम सम्पादन हुने’छ। आफ्नो’ कमजोरी बाहिरिनाले आलोचकहरू बढ्न सक्छन्। अरूको उपकार गर्न सकिनेछ। तर धेरै समर्पणले पनि स्वाभि’मानमा दाग लाग्न सक्छ। बुद्धिको उपयोगले मात्र लक्ष्य प्राप्त हुनेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)- मिहिनेत परे पनि भाग्यले साथ दिने हुँदा उपलब्धिका स्रोत पहिल्याउन सकिनेछ। चुनौती र व्यवधा’नहरू पार लाग्नेछन्। मिहिनेत गर्दा लक्ष्य प्राप्त गर्न सकिनेछ। सामाजिक काम’मा रुचि बढ्नेछ। शुभचिन्त’कहरूले पनि राम्रै सहयोग जुटाउनेछन्। फाइदाका स्रोत पहिचान गर्न सकिनेछ। अध्यात्मभाव जागृत हुनुका साथै धर्मकर्म र परो’पकारी काममा प्रवृत्त भइने समय छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)- व्यस्तता बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हु’नेछ। गोप्य सूचना बाहि’रिनाले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। बेसुरमा काम गर्ने बानीले समस्या निम्त्याउन सक्छ। स’मयमा गम्भीर नबन्दा व्यर्थैमा दु:ख पाइनेछ। स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला। कामको चाप बढ्नेछ भने बाध्या’त्मक परिस्थितिले पनि अलम’ल्याउन सक्छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)- सुन्दर पहिरनले व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ। पहिलेका कमजोरी सुधार्दै जीवनशै’लीमा परिवर्तन ल्याउन सकिनेछ। मिहि’नेतले नाम, दाम र इनाम दिलाउनेछ। बिछो’डिएका आफ’न्तजनसँग पुन: भेटघाट हुनेछ। व्यापारमा राम्रो फाइदा हुनेछ। भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ हुनेछ। परिस्थिति र अनुकूल बनाइराख्न व्यवहारमा सजग रहनुपर्ला।

प्रतिकृया दिनुहोस्