Sunday, September 24

डाक्टरले प्रेमिकालाई अन्तिम सन्देश दिँदै भने : तिमी ठूली मान्छे बन्नु ल (मनै रुवाउँने भिडियो)

June 28, 2020 2204

पारस्परिक खुसी र स्नेहको एक विस्तृत रुप हो । अन्यप्रति गरिने स्नेह नै प्रेम हो । प्रेम सागरजस्तो हुन्छ । अझ भनौँ, यसको गहिराइ नाप्न सकिन्न, अझ होइन प्रेम आकाशजस्तो हुन्छ, जसको विशाल फैलावट नाप्न सकिँदैन ।

प्रेम आत्माको स्वभाव हो । प्रेम हरकोहीको नैसर्गिक अधिकार हो र सबैले बुझ्नैपर्ने महत्वपूर्ण कुरा प्रेम सेवा हो, यसले केवल सेवाभाव राख्दछ । त्यसैले प्रेममा झर्को हुँदैन । छुट्टी हुँदैन । प्रेमलाई छोड्नै सकिँदैन ।

प्रेम प्राकृतिक हुन्छ, प्राकृतिक रुपमा चलिरहन्छ । सूर्यले कहिल्यै पनि विश्रान्ति नलिएजस्तै, हावाले जहिल्यै वहेजस्तै, पृथ्वीले आफ्नो अक्षांशमा परिक्रमा गरिरहेजस्तै नरोकिई निरन्तर चलिरहन्छ प्रेम । यो त निरन्तरको प्रक्रिया हो, बगिररहन्छ ।

विचार, चेतना क्षेत्रको एउटा महत्वपूर्ण सम्पदा हो प्रेम । तपाईं स्वीकार्नुहोस्, या नस्वीकार्नुहोस्, हामीलाई हरेक कार्य गर्न, योजना बनाउन र ती योजना पूरा गर्न प्रेमले प्रेरित गर्छ । मानवले जीवनको उपयोग गर्छ त प्रेमको लागि गर्छ ।

तर यस्तै प्रेम हरु कतिपयको बिछोडमा परिणत हुन्छ । यस्ता बिछोडका कुरा हरु कमै रुपमा मात्र बाहिर सार्वजनिक हुन्छन् । त्यस्तै एक डाक्टरको जिबनममा पनि प्रेममा

प्रतिकृया दिनुहोस्