एजेन्सी, एक दम्पत्ती आफ्ना सानो बालक’लाई एउटा कोठा’मा एक्लै छोडेर अर्को कोठामा पा सो लगाएको अवस्थामा फेला परेका छन् । ९ महिनाको बच्चा’लाई एउटा कोठामा एक्लै छोडेर दम्पत्तीले झु ण्डि एर देह’त्या’ग गरेका हुन् ।
यो घट’ना भारतको गाजियाबादको साहिबाबादस्थित इंदिरापुरममा भएको हो । त्यहाँको ज्ञान ब्लाक १ मा बस्ने एक दम्पत्ती शुक्रबार बिहान झु ण्डिएको अवस्थामा मृ’ त फेला परेका थिए भने उनीहरुको ९ महिनाको बच्चा अर्को कोठामा रुँ’दै गरेको अवस्था’मा फेला परेको प्रहरी’ले जनाएको छ ।
महिलाले घ’टना हुनुभन्दा अघि ग्रेटर नोएडामा बस्ने आफ्नो बहिनीलाई एउटा म्यासेज पनि लेखेको प्र’हरी अनुसन्धा’नमा देखि’एको छ ।
उनले मोवाइल’मा म्यासेज गरेर घरमा बच्चा एक्लै छ साँभ ६ वजे भन्दा पहिला घर पुगनु । निखिल आफ्नी पत्नी पल्लवी र ९ महिनाको बच्चासंग बस्दै आएका थिए । उनी’हरुले यस्तो निर्णय किन गरे भन्ने खुलेको छैन ।
पल्लवीको वहिनीले सो म्यासेज पाए’पछि गएर हेर्दा दिदी र भिनाजुलाई मृ ‘त अवस्थामा देखेकी थिइन् । उनले नै प्रह’रीलाई खबर गरेकी हुन् । दोस्रो इण्डिरामा इंदिरापुरमको ज्ञान खण्ड १ मा बस्दै आएका थिए। निखिल नोएडाको एक निजी कम्पनीमा बिक्री विभा’गमा काम गर्ने गरेका दिए ।
दिदीको त्यस्तो म्यासेज पाएपछि बहि’नीले सुरुमा आफ्नो साथीलाई भनेर दिदीको घरमा गएर बुझ्न लगाएकी थिइन् । आफु टाढा भएका कारण उनले साथीलाई दिदीको घरमा पठाएकी थिइन् । साथीले घट’नाका बारेमा बताएपछि उनी पनि दिदीको घरमा आइन् ।
प्रह’रीले घ’टनाको अनु’सन्धान गरिरहेको जनाएको छ । पल्लवीले एक बर्ष पहिले जागिर छोडिदिएकी थिइन् । उनी पति र छोराको रेख देख गरेर घरमै बस्थिन् ।
उनका पति भने पति नोएडा’को एक निजी फर्ममा काम गर्थे। प्रहरीले घट’ नास्थलमा कुनै नोट फेला नपरेको जनाएको छ । पल्लवीको बच्चा बहि नी’ले लिएर गएकी छन् । – ताजा खबर
प्रतिकृया दिनुहोस्