Saturday, September 23

सुशान्तको निधन’पछि एक पछि अर्को अफ्ठेरोमा पर्दै सलमान

June 29, 2020 1509

बलिउड स्टार सलमान खान धेरैको रोजाइमा पर्छन् । सबैको रोजाईमा परेर फ्यान फलोइङ् धेर भर्खरै उनी गम्भी’र प्रक’रणमा मुछिने गरेका छन् ।

बलिउड अभिनेता खान, निर्माता तथा निर्देशकहरू करन जोहर, एकता कपुर तथा सञ्जयलीला भन्सालीसहित आठ जना विरू’द्ध गम्भी’र प्रकरणमा मु-द्दा दा-यर भएको थियो ।

बुधबार एक वकिलले उनीहरू’लाई अभिनेता सुशान्तसिंह राजपुतको मृ’त्युको कारण भन्दै बिहार अदालतमा मु-द्दा दायर गरेका थिए ।त्यसपछि जिया खानकी आमाले उनलाई सुरज पञ्चोली’लाई बचाउन ठूलो रकम दिने भनेर फका’एका कुरा बाहिर आएको थियो ।

तर जिया खानकी आमाले उनलाई सुरज पञ्चोली’लाई बचाउन ठूलो रकम दिने भनेर फकाए’का कुरा बाहिर आएको थियो । तर जियाको आमाले पैसा भन्दा छोरीलाई न्याय दिलाउने भन्दै उनको प्रपोज’ल रिजेक्ट गरेको थिइन् ।

हरिन तथा मान्छे मारे’को अभियोगमा पटक पट’क जेल गए पनि अदालत उनी प्रति सकरात्मक नै देखिएको छ ।अहिले फेरि सलमान सँगै दबङ् फिल्म गरेका निर्देशक अभिन’ब सिंह कश्यप उनको खिलापमा लागेका छन् ।उनले बिइङ्ग ह्यूमनको नाममा पैसा असुलेर खाने गरेको आरोप लगाएका हुन् । – केटिएम दैनिक

प्रतिकृया दिनुहोस्