Wednesday, October 5

सुस्मिता ह’ त्याका आरो’पी सार्वजनिक, यसरी गरिएको रहेछ ह ‘त्या (भिडियो सहित)

June 29, 2020 2652

हेटौंडा उपमहानगरपालिका–४, कर्राकी सुस्मिता थापाको ह ‘त्याको आरो’पमा मकवानपुर प्रह’रीले सोमबार चार जनालाई सार्वज’निक गरेको छ । प्रह’रीले आर्थिक, मानसि ‘क र यौ’ नज न्य हिं’ सापश्चात् सुनि यो’जित रुपमा परिवारबाटै उक्त ह ‘त्या भएको निष्कर्ष निकाल्दै उनीहरुलाई सार्वजनिक गरेको हो ।

घट’नामा संलग्न रहेको आ’रोपमा मृ ‘तक थापाका ५८ वर्षीय ससुरा प्रकाश थापा, ५० वर्षीया सासू तुलसा थापा, २३ वर्षीया नन्द सीता थापा र २७ वर्षीया अमाजू दुर्गा थापा’लाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो । सुस्मिता आफ्नै घरको भान्सा कोठामा असार २ गते मृ ‘त अवस्थामा भेटि’एकी थिइन् ।

प्रह’रीले सुस्मिताको ह’ त्या आरोप’मा मृत ‘कका ससुरा र नन्दलाई असार ४ गते नै प’क्राउ गरी ज्या ‘नसम्बन्धी क’सुर मु’द्दामा अनुस न्धन प्रक्रिया सुरु गरेको थियो ।

प्रह’रीले १३ दिनको अनुसन्धानपश्चात् घट’नाको टुंगो लगाएको जिल्ला प्रह’री कार्यालय मकवानपुरका प्रह’री उपरीक्षक सुशीलसिंह राठौरले जानकारी दिए ।

उनको ह’cत्या असार १ गते राति १० बजेको समय’मा नै भएको अनुसन्धानबाट खुलेको छ । ‘भान्सा कोठामा नन्द सीतासँग खाना खाइ’रहेको अवस्थामा एक्का ‘सि ससुराले प छाडिबाट काठले सुस्मितालाई हा ने ‘को देखिन्छ ।

ससुराले काठले हानेपछि नन्दले लोरोले हा’नेर उनको ह’ त्या भएको देखिन्छ,’ प्रहरी उपरीक्षक राठौरले नौ महिना अगाडि ससुराली कपिलवस्तुबाट फर्केने क्रममा नवल’परासीको दाउन्नेमा सवारी दुर्घ’vटनामा सुस्मिताका पतिको नि’ धन भएको बताए ।

‘पतिको नि’धनपश्चात् नियमितजसो सुस्मितालाई परिवारबाटै या’तना भइरहेको देखिन्छ,’ प्रहरी उपरीक्षक सिंहका अनुसार सुसराले मृ’तक बुहारीलाई बाथरुममा जब’र्जस्ती क र’णी प्रयास गरेको अनुसन्धान’को क्रममा खुलेको छ ।

‘आफूले गरेको कर ‘णी प्रयास बाहिर आउँदा सामाजिक प्रतिष्ठा जाने र छोराको नि’ धनपश्चात् प्राप्त रकमको विषयलाई लिएर मा’रेको देखिन्छ,’ राठौरले भने ।

प्रहरी’का अनुसार मृ’त ककी पतिको निध’नपश्चात् दुर्घट’ना, बिमा, सामाजिक सुरक्षा कोष तथा कार्यरत संस्थाबाट करिब ५५ लाख ६० हजार तीन सय २४ रुपैयाँ प्राप्त भएको रकमको विषयलाई लिएर समेत परिवारमा क’लह अवस्था सिर्जना भएको थियो । बिमाको रकम दश लाख ६३ हजार नौ सय चौध रुपैयाँ समेत भने ससुराले झिकिसकेको प्रह’रीले जनाएको छ । – कान्तिपुर

प्रतिकृया दिनुहोस्