मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) प्रेमको गाठो कसिनेछ भने जीवन साथी’को सहयोगले राम्रा काम गर्न सकिने समय रहेको छ । पैत्रिक धन तथा सम्पती हात ला’गी हुने योग रहेको छ । सरस’फाईमा विशेष ध्यान दिनुहोला ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) आर्थिक व्यावस्था’पनका लागी गरीने कामहरु अन्तिम नि’ष्कर्षमा नपुगी बीचमा नै अवरुद्ध हुन सक्छन् ध्यान दिनुहोला । हरेक क्षेत्रमा अवसरवादी हावी हुनाले कामहरु समयमा सम्पन्न हुदैनन् । पढाइ लेखाइमा एकरुपमा नहुदा अरुभन्दा पछि परिनेछ । माया प्रेम’मा अवि’श्वास हुने अधिक सम्भावना रहेको छ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) व्यापार व्यावसाय’बाट केही मात्रामा आम्दानी हुनेछ । मायाप्रेम तथा पति पत्नी बीचको सम्बन्धमा विश्वास’को वाता’वरण मजबुत भएर जानेछ । पारिवारिक माहोलमा दिन बित्न तथा मिष्ठान्न भोजन ग्रह’ण गर्ने अवसर जुर्नेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलार्ई हराउँदै स’कारात्मक नतिजा हात पार्न सकिनेछ । व्यापारमा बढोत्तरिको योग रहेकोछ भने थोरै लगानी बाट यथेष्ट लाभ लिन सकि’नेछ । अदालती निर्णयहरु तपार्ईँकै पक्षमा आउने भएको हुना’ले न्याय पाएको अनुभुती हुनेछ । प्रेम’मा रमाउन चाहनेहरुका लागी समय उत्तम रहेको छ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) व्यापार व्यावसायमा लगानी गरी धन तथा सम्प’त्ति कमाउन सकिनेछ । माया प्रेमका कोपिलाहरु फक्रियर जानेछन् भने नयाँ ठाउँबाट प्रेम प्रस्ताव आउँनेछ । आ’कस्मिक धन तथा सम्पती हात ला’गी हुने योग रहेकोछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) खोज तथा अनुसन्धानमा दिइएको समयबाट भनेजस्तो उपलब्धी हासिल हुन मुस्किल रहे’को छ । घर जग्गा तथा स्थायी सम्पत्तिमा विवाद आउने योग रहेको छ भने आमा वा आफन्तसँग टाढि’एर यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ । राजनीति तथा समाजसेवामा समय दिनेहरुले जनतासँग सन्तुलित व्यवहार गर्नुहोला ।’
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) पढाइ लेखाइ’मा मनजाने हुनाले अरुलाई किनारा लगाउँदै नतिजा सुरक्षित रहनेछ । भाग्यले साथ दिने हुनाले व्यापारबाट थोरै भएपनि आम्दानी हुनेछ । दाजुभाई तथा आफन्तसँगको सम्वन्धमा सुमधुरता बढेर जानेछ भने माया प्रेमको डोरो कसिलो भएर जानेछ । सकारात्मक उपलब्धि हात लाग्नेछ ।
बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) बोलिकै भरमा कामहरु हुनेछन् । कार्यक्षे’त्रमा तपार्ईँको निर्णयको उच्च कदर हुनेछ । आफन्त तथा परिवारका सदस्यहरु तपार्ईँको कामदेखि खुसी हुनेछन् । परिवारका साथ मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । लाको समय देखि’ रोकिएर बसेका का’महरु सुचारु गर्न सकिनेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) नाम कमाउँन तथा पद प्राप्तीको योग ‘रहेकोछ । बिभिन्न विलाशी वस्तुको प्रयो’ग गरी मनग्गे आम्दानी हुनेछ । आर्थिक रुपमा सम्पन्न हुने चालिएका कदमहरुबाट भनेजस्तो नतिजा आउने हुनाले मन प्रफुल्लित हुनेछ । माया प्रेममा एक अ’र्कालाई विश्वास गर्ने वाताब’रण बन्नेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) अनावश्यक खर्च बढ्ने हुँदा दैनिक खर्च बढेर जानेछ । न्यून पारिश्रमिकमा दिनभर समय व्याति’त गर्नुपर्दा अन्य काममा समय दिन’ सकिने छैन । अल्छी गर्ने बानीले कामहरु बिग्रन सक्छ । माया प्रेममा मनमु-टाव सिर्जना हुनेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) आफन्तजन तथा दाजुभाईबाट प्रशस्त सहयोग पाईनेछ । माया प्रेममा सामिप्यता बडेर जानेछ । व्यापा’र व्यावसाय सुचारु गर्न सकिनेछ ।सवारी साधन प्राप्ति’को गतिलो सम्भावना रहेकोछ । परिवार तथा सन्तानको प्रगतिमा मन प्रशन्न हुनेछ । बिद्यामा तपार्ईँले गरे’को मिहिनेत खेर जानेछैन ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) मान सम्मानमा बृद्धि भएर जानेछ । राजनीति तथा समाज”सेवामा समय दिनेहरुले राज्य’बाट पद प्रतिष्ठा पाउँने योग रहेकोछ । प्रेम प्रसङ्गमा सामिप्यता बढेर जानेछ । औ-षधी’जन्य तथा खाद्यान्नसँग सम्बन्धित सामानको खरिद बिक्रीमा वृद्धि हुनेछ ।
तपाईको दिन शुभ रहोस् ।
प्रतिकृया दिनुहोस्