Tuesday, March 28

आज डलर सहित अन्य देशको मुद्राको भाउ यस्तो छ : हेर्नुहोस्

June 30, 2020 1179

आज असार १६ गते (३० जुन, मंगलबार) यूरोपि’यन यूरोसहित केही देशका मुद्रा’को भाउ बढेको छ ।आज अमेरि’की डलर एकको खरिददर १२० रुपैयाँ ६४ पैसा तथा बिक्रिदर १२१ रुपैयाँ २४ पैसामा झरेको छ । यूरोपियन यूरो एकको ख’रिददर १३६ रुपैयाँ ६ पैसा तथा बि’क्रिदर १ सय ३६ रुपैयाँ ७३ पैसा रहेको छ।

त्यस्तै, युके पा’उण्ड स्ट्रलिङ एकको खरि’ददर १४८ रुपैयाँ ५३ पैसा र बिक्रिदर १ सय ४९ रुपैयाँ २७ पैसा रहेको छ। साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ १६ पैसा रहेको छ भने बिक्रि’दर ३२ रुपैयाँ ३२ पैसा रहेको छ। कतारी रियाल एकको ख’रिददर ३३ रुपैयाँ १२ पैसा रहेको छ भने बिक्रिदर ३३ रुपैयाँ २९ रहेको छ।

युएई दिराम एक’को खरि’ददर ३२ रुपैयाँ ८४ पैसा छ भने बिक्रिदर ३३ रुपैयाँ १ पैसा रहेको छ। मलेसियन रिँगिट एक’को खरिददर २८ रुपैयाँ १५ पैसा तथा बि’क्रिदर २८ रुपैयाँ २९ पैसा रहेको छ।

कुवेती दिनार एकको खरि’ददर ३९२ रुपैयाँ २० पैसा तथा बिक्रिदर ३९४ रुपैयाँ १५ पैसा रहेको छ। बहराईन दिनार एक’को खरिददर ३१९ रुपैयाँ ४९ पैसा तथा बि’क्रिदर ३२१ रुपैयाँ ८ पैसा रहेको छ।
हेर्नुहोस् तालिकामा …

प्रतिकृया दिनुहोस्