Monday, January 18

यसकारण टिकटक बन्द गर्यो भारत सरकारले

June 30, 2020 386

चिनियाँ कम्पनीले तयार पारेको एप्स टिकट’कमा भारतमा प्रतिबन्ध लगाइएको छ । भा’रत र चीनको सीमा विवादले हिंसात्मक रुप लि’एपछि भारतमा टिकट’कसँगै अन्य ५८ वटा एप्स प्रति’बन्धित बनेका हुन् । तीमध्ये अधिकांश चिनियाँ नै छन् ।

टिकटक चिनियाँ कम्पनी बाइट’डान्सले विकास गरेको हो । छोटो भिडि’ओ बना’एर अभिनय गरिने टिकटक पछिल्लो समय युवा पुस्तामा अत्याधिक लोकप्रिय छ । यस कम्पनीले चीन सरकारसँ’गको सम्बन्धको कुरा भने अस्वीकार गर्दैआएको छ ।

भारत सरका’रले हालै उक्त एप्सलाई बन्द गरेको जनाए’को हो । यससँगै ५८ वटा एप्स बन्द गरिएका छन् । जहाँ अलिबा’बाको यूसी ब्राउजर र टिन्सेन्टको वीच्याट पनि छन् ।

भारत सरका’रको सूचना तथा प्रविधि मन्त्रालयले सुरक्षा कारण देखाउँदै यस्ता एप्स बन्द गरेको जनाएको हो । लद्दाख झडप’को एक महिना नबित्दै भारत सरकारले चिनियाँ कम्पनी’का उत्पादनमाथि यस्तो प्रतिबन्ध लगाएको हो ।

जुन महि’नाको सुरुमा लद्दाखस्थित गल’वान क्षेत्रमा भारत र चीनका सेना’बीच झ डप हुँदा २० जना भारतीय सैनिक मा-रिएका थिए । फलस्वरुप भारतमा चीनवि’रोधी प्रदर्शन समेत भएका छन् । लोक’प्रिय एप्स टिकटकका २ सय मिलियन प्रयोगक’र्ता छन् ।

प्रतिकृया दिनुहोस्