Thursday, December 7

चीनमा फेरि भेटि’यो अर्को भाइरस, महा’मारीको रूप ल्याउन सक्ने…

June 30, 2020 2358

चीनबाट फैलि’एको कोभिड–१९ ले अहिले विश्वलाई सताइ’रहेको छ । यसैबीच अर्को खबर फैलिएको छ, चीनमा नयाँ भाइ’रस भेटिएको । खबरमा भनि’एको छ, चीनका वैज्ञानि’कहरुले फ्लुको एक यस्ता नयाँ स्ट्रेन पहिचान गरेका छन्, जसमा महा’मारीको रुपमा आफ्नो स्वरुप बदल्ने सक्ने क्षमता छ ।

यो खबर बिबिसी हिन्दी अनलाइनमा प्रकाशित छ ।उपलब्ध जानकारी अनुसार उक्त स्ट्रेन सुँगु’रमा हुन्छ तर, यसले मान्छेलाई पनि संक्रमित बनाउने सक्ने जोखि’म छ ।

जोखिम’पूर्ण कुरा त के भने, उक्त भाइर’सले आफ्नो स्वरुप बदल्न सक्छ । यसरी एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै फैलन’सक्नेछ र सजिलै महामा’रीको रुप लिन सक्ने भन्दै शोध’कर्ता यसबाट चिन्तित छन् ।

शोधक’र्ताहरुका अनुसार यो भाइ’रसमा ति सबै लक्षण छन्, जसले मान्छेलाई संक्रमित गर्न सक्छ । त्यसैले यो भाइर’समाथि निगरानी राख्न जरुरी छ । यो एकदमै नयाँ भा’इरस भएकाले मान्छेको शरीरमा यो रोगसँग लड्ने प्रति’रक्षा क्षमता कम वा पटक्कै छैन । – अनलाईन खबर

प्रतिकृया दिनुहोस्