Tuesday, April 13

जापानले अस्वीकार गर्‍यो अमेरिकाको यस्तो प्रस्ताव…

June 30, 2020 379

एजेन्सी, जापानले दक्षिण कोरियालाई जी ७ मा समावेश गर्ने अमेरिकी प्रस्ता’वलाई अस्वी’कार गरेको छ । जापानको न्युज एजेन्सी क्योदोका अनुसार जापानले चीन र उत्तरको’रियासँग सम्बन्धित मु’द्दाहरुमा दक्षिण कोरियाको जी ७ मुलुकहरुको भन्दा फरक मत रहेको भन्दै अमेरिकी प्रस्तावलाई अस्वी’कार गरेको हो ।

स्मरणरहोस्ः अमेरि’की राष्ट्रपति डोनाल्ड ट्रम्पले यसअ’घिको जी ७ शिखर सम्मेलनमा भारत लगायत रुस, अष्ट्रेलिया र दक्षिण कोरियालाई पनि समावेश गर्न प्रस्ताव अघि सारेका थिए । उनले जी ७ लाई पुरानो करार दिएर यो विश्व्यापी परिदृष्य’सँग मिल्ने प्रसंग भएको बताएका थिए ।

अमेरिका, बेलायत, जापान, क्यान’डा, जर्मनी, फ्रान्स र इटाली पहिले देखिनै विश्वका सात प्रमुख अर्थव्यवस्थाको समूहमा सामेल छन् । एसियाबा’ट जापानाको मात्र प्रति’निधित्व रहेको छ ।

न्युज एजेन्सीका अनुसा’र एसियाबाट पाएको यो विशेष दर्जालाई जापान गुमा’उन चाहाँदैन । यो वर्षको जी ७ शिखर सम्मेलन यसै महिनामा आयोजना गर्ने तय भ’एपनि कोरोना महा’मारीका कारण सेप्टेम्बरमा सारिएको छ । – रातोपाटी

प्रतिकृया दिनुहोस्