Thursday, December 7

जब आकाश

June 30, 2020 39042

आकाशबाट माछा किन र कसरी बर्सिन्छन् ?

यदाकदा हामीले आका’शबाट माछा वर्षिएको समाचार सुनेका छौं । हावाको चाप कम भएको स्थानमा बढी चाप भएको क्षेत्रबा’ट तीव्र गतिले हावा बहन्छ ।

तीव्र गतिले हावा ब’ढ्दै जाँदा दायाँ बायाँ र अगाडिबाट आइरहेको त्यस्तै शक्तिशाली हावासँग ठोकिएर फर्कन खोज्छ । यसरी विपरीत दिशाबाट आएका हावाले जोड’सँग धकेल्दा उक्त ठाउँ’मा भुमरी पर्छ ।

हिँडडुल गर्दा मैदान वा बाटो’मा यस्तो भुमरी देख्छौं’ । भुमरी पर्दा जमिनको धुलो, कपडा तथा कागज’का टुक्रा, रूखका पात निकै माथिसम्म पुग्छन् ।

हावा’को बेग जब कम हुन्छ तब ती सबै वि’स्तारै जमिनमा खस्छन् । ठुल्ठूला भुुमरी पर्दा अक्सर आँधी–बेहेरी चली धुलो उड्ने, मेघ गर्जने र सिमसि’म पानी पर्ने हुन्छ । त्यस’बेला कहीँ–कतै आ’काशबाट माछा बर्सेको हामीले सुनेको वा देखेका छौं ।

प्रतिकृया दिनुहोस्