हामी दैनिक रूपमा केही न केही रुपमा काम गरिरहेका हुन्छौं, भने कहिले काँही फुर्सदमा रमाइलो गर्न विभिन्न खेल तथा मनोरञ्जन गर्ने गर्छौं ।
त्यस्तै खेलको एउटा नाम हो पौडी । पौडी हात खुट्टाको सहायताले पानीमा गरिने कृयाकलाप वा एक प्रकारको खेल हो । यो खेलको अन्तरराष्ट्रिय प्रतिस्पर्धा समेत हुने गर्दछ ।
यो खेलबाट मनोरञ्जन प्राप्त गर्न विभिन्न तरिकाले खेल्ने गरिन्छ । त्यस अन्तरगत उल्टी, सुल्टी , बाकटे लगाएतका तरिका हरु उपयोग गरेर खेल्ने गरिन्छ । अझै धेरै मनोरञ्जन प्राप्त गर्नको लागि अग्लो स्थान बाट हाम्फालेर रमाइलो गर्ने गरिन्छ । साथै उल्टी जम्प सल्टी जम्प गरेर थप मनोरञ्जन लिने गर्दछन् ।
तर यस्तैमा कहिले काँही दुर्घट’ना निम्तिन सक्छ । आफू संग जतिनै सीप कला भए पनि भिवितव्य रोकेर रोक्न सकिँदैन । उहाँ देखाइने भिडियो’मा पनि त्यस्तै घट’ना हरु देखाइएको छ । जुन क्यामरामा रेकर्ड भएको छ ।
हेर्नुहोस् उक्त भिडि’यो ….
प्रतिकृया दिनुहोस्