June 30, 2020 1094
नेपालका ७ जिल्ला’मा प्रति’जिल्ला ५ सयभन्दा बढी कोरोना संक्रमित देखिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म प्रदेश २ का रौतहट, महोत्तरी र सर्लाही, प्रदेश ५ का कपिल’वस्तु र दाङ, कर्णाली प्रदे’शको दैलेख र सुदु’रपश्चिम प्रदेशको कैलाली जिल्लामा ५ सय भन्दा बढी संक्रमित देखिएका छन्।
हालसम्म रौतहटमा एक हजार ३ सय ३५ जना, महोत्तरीमा ६ सय ७४, सर्लाहीमा ६ सय ५२, कपिलबस्तुमा ७ सय ४५, दाङमा ५ सय ९०, कैलालीमा ५ सय ७३ र दैलेख’मा ७ सय ६१ जनामा संक्र’मण देखिएको छ।
नेपालमा हाल’सम्म ७७ वटै जिल्लामा कोरोना संक्र’मण देखिएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार हाल’सम्म १३ हजार ५ सय ६४ जनामा कोरोना संक्रम’ण देखिएको छ। संक्रमण देखिएकामध्ये २९ जनाको मृत्यु भएको छ भने ३ हजार १ सय ९४ जना संक्रम’णमुक्त भएका छन्। – नेपाल लाईभ
प्रतिकृया दिनुहोस्