नेपालमा थप ३१६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १३ हजार ५६४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय’का प्रवक्ता डा. जागेश्वर गौ’तमले मंगलबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।
डा गौतमका अनुसार कोशी अस्पता’ल विराटनग’रमा गरिएको परीक्षणमा सप्तरीका ४ जना पुरुष, सिराहाका एकजना महिला र ९ जना पुरुष, उदयपुरका २ जना पुरुष, झापा’का २ जना महिला र ३ जना पुरुष र सुनसरीका २ जना पुरुषमा कोरोना सं’क्रमण पुष्टि भएको छ ।
यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटन’गरमा गरिएको परीक्षणमा संखुवासभा’का ३ जना पुरुष, गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा गरिएको परीक्षणमा सप्तरी’का २ जना महिला र १९ जना पुरुष, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जन’कपुरमा गरिएको परी’क्षणमा धनुुषाका ३ जना पुरुष, रौतहटका ५ पुरुष र महोत्तरीका २९ जना पुरुषमा कोरोना पुष्टि भएको छ ।
यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयो’गशाला काठमाडौंमा गरिएको परीक्षणमा अछामका ७ जना महिला र २० जना पुरुष, बाजुराका एकजना पुरुष, काठमाडौंका २ जना पुरुष, रौतहटका २ जना पुरुष, स्याङ्जाका एकजना पुरुष, गुल्मी’का एकजना पुरुष संक्र’मण पुष्टि भएको छ।
त्यस्तै सिन्धुपाल्चो’कका एक महिला र एकजना पुरुष, गोर’खाका एकजना पुरुष, सर्लाहीका एकजना महिला र ७ जना पुरुष, भक्तपुरका एक महिला र बाग्लङुका एकजना पुरुषमा पनि कोरोना संक्र’मण पुष्टि भएको छ ।
यस्तै पाटन अस्पताल ललि’तपुरको प्रयोगशालामा गरिएको परीक्षणमा डडेल्धुराका एक’जना पुरुष, काठमाडौंका एकजना महिला, ललितपुरका एकजना पुुरुषमा पनि कोरोना संक्र’मण पुष्टि भएको छ ।
यस्तै वीर अस्पता’लको प्रयोगशा’लामा गरिएको परीक्षणमा अछामका उकजना महिला, बैतडीका एकजना पुरुष, डोटीका एक’जनामहिला र१४ जना पुरुषमा पनि कोरोना संक्र&मण पुष्टि भएको छ ।
यस्तै त्रिवि शिक्ष’ण अस्पताल महाराजगंजमा गरिएको परीक्षणमा काठमाडौंका ४ जना महिला र५ जना पुरुष र म्याग्दीका एक’जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
डा गौतमका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठा’नमा गरिएको परीक्षणमा कास्कीका एकजना महिला र ८ जना पुरुष, लमजुङका ३ महिला, प्रादेशिक जन’स्वास्थ्य प्रयोगशाला पो’खरामा गरिएको परीक्षणमा स्याङ्जाका एक महिला र २ जना पुरुष र तनहुँका ३ महिला र ३ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै प्रादेशिक जनस्वा’स्थ्य प्रयोगशाला रुपन्देही’मा गरिएको परीक्षणमा अर्घाखाँचीका ३ महिला र५ पुरुष, पाल्पाका ३ महिला र १५ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्ष’णमा सल्यानका एकज’ना महिला र एकज’ना पुरुष, दाङका २ महिला र १९ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
यसैगरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान’मा गरिएको परीक्षणमा रुकुम पश्चिमका एकजना म’हिला र ७ जना पुरुष,बाजुराका १६जना महिला र ३२ जना पुरुष, बाँकेका एक’जना पुरुष र दैले’खका ३ जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै सेती प्रादे’शिक अस्पतालको प्रयोगशा’लामा गरिएको परीक्षणमा बैतडीका एकजना महिला र२ जना पुरुष, बाजुराका एकजना महिला र एकजना पुरुष, डडेल्धु’राका २ महिला र डोटीका १३ महिला र २ जना पुरुष र कैलालीका ५ जना पुरुषमा कोरोना सं’क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १३ हजार ५६४ पुगेको छ । – खबर हब (फाइल तस्बिर)
प्रतिकृया दिनुहोस्