Saturday, September 23

विवाह भएको ९ वर्ष पछि तिमीहरु दलित हौ भन्दै बुहारी घर छोडेर हिडिन् (भिडियो सहित)

June 30, 2020 2051

विवाह भएको ९ वर्ष पछि बुहारीले तिमीहरु दलित हौ भन्दै घर छोडेपछि परिवार रुँ’दै मिडियामा आएको छ । उनीहरुको एक छोरी पनि छन् । झापाको बाउनडाँगीमा भएको यो घटना सार्वज’निक भएपछि फेरी जातिय विभेदको विषय उठेको छ ।

९ वर्ष अघि वि’पिन बराइलीले भारतमा प्रेम विवाह गरेका थिए । गौरी गिरीसंग भएको विवाहको ९ वर्ष पछि अहिले वि’पिन एक्लिएका छन् । विपिन र गौरीको एक छोरी पनि छन्

कोरोना’का कारण लकडाउन जारी रहेकी कारण विपिन झापा स्थित घर आएका थिए । उनीलाई झापा आएपछि घर’मा सिधै आउन थिएनन् । उनीहरु क्वारेन्टिनमा बसे’का थिए । क्वारेन्टिनमा बसेको ३ दिन पछि उनको श्रीमती भने तिमीहरु दलित हौ भन्दै घर छोडेर हिडे’की छन् ।

झापा स्थित घरमा सासु बुहारी बस्थे । बुहारीले आफु’लाई कहिल्यै राम्रो ब्यवहार समेत नग’रेको सासुले बताएकी छन् । छोराले कमाएर पठाएको पैसा पनि बुहारीले कहिल्यै आफुलाई नदिएको सासुको भनाई छ । घर खर्च म आफै चला’उथे, छोराले पठा’एको पैसा पनि नदिने गरेको उनको भनाई छ ।

छोरा भारतवाट आएर क्वारेन्टिनमा बसेकै बेला’मा बुहारी हिडेपछि पनि सासुले २ दिन सम्म छोरालाई त्यो कुरा सुना’इनन् । भारतवाट आएर छोरा त्यसरी बसेको छ, बुहारी कतै गएकी होली फर्केर आउली भनेर २ दिन सम्म छोरालाई केही नभनेर आफै खोजि’रहेँ । तर आइन उनले रुँदै भनिन्, मैले कान्छी बु’हारी भनेर कति मा’या गरेर राखेकी थिए ।

अहिले भने बुहारीले छिमेकी’लाई यिनीहरु कामी रैछन् म अब बाहुनसंग विवाह गर्ने हो भन्दै सुनाउने गरेको आफुले अहिले थाहा पाए’को बताइन् । उनले आफु’ले यस्तो सुन्दा पनि बुहारी’लाई केही नभनेको बताइन् ।

उनले आफुले आफ्नो बृद्ध भत्तावाट काम चला’एको बताइन् । ७५ वर्षको उमेर’मा पनि अरुको घरमा काम गर्न गएर पैसा कमाउने गरेको पनि उनले बताइन् । आफु अरुको घरमा का’म गर्न जाँदा बुहारीले रक्सि समेत खाने गरेको आफुले थाहा पाएको बताइन् ।

कसै’ले राम्रो दवाई हुन्छ अरे भन्ने सुनेकी थिए, उसला’ई खान मन लागेको होला भनेर के’ही भनिन्, सासुले भनिन्, एक दिन मासु पकाएको बेलामा खाउँ भनी मैले खाउँ भने ।

उनले निकै माया गरेर राखेकी बुहारी’ले त्यसरी दलित हौ भन्दै हिडेपछि अहिले नातिनीको भविष्य सम्झेर निकै चिन्ता लागेको बताइन् । सानी छोरी पनि आमा सम्झने गरे’की छन् । भिडियो हेर्नुहोस्…

प्रतिकृया दिनुहोस्