Saturday, September 23

गर्भवती प्रसव पिडाले छटपटाउँदा पनि अस्पतालले भर्ना लिएन, यसरी सडकमै जन्मियो बच्चा

June 30, 2020 3388

कोरोनाका का’रण अहिले अन्य रोगका कारण धेरै मानिसले ज्यान गुमाएका छन् । नेपालमै गर्भावस्थामा ज्यान गु’माउने आमाहरुको संख्या पनि अन्य अवस्थामा भन्दा बढी छ । यस्तै अवस्था भारतमा पनि छ । कोरोनाका कारण अस्पतालले अन्य रोग’का विरा’मीको पनि भर्ना लिन नमान्दा अनाहकमा ज्यान गुमाउनु परेको छ ।

कोरोनाको रिपो’र्ट नआउँदा सम्म चिकित्सक विरामीको नजिक नै नपर्ने र उपचार समेत नहुने भएपछि अन्य रोग’का कारण ज्यान जानेको संख्या बढेको हो ।

हालै यस्तै अवस्था दर्शाउने एउटा तस्विर सामा’जिक सञ्जालमा भाइ’रल भएको छ । सुत्केरी व्यथा’ले च्यापेपछि अस्पताल लगिए’की गर्भवतीलाई अस्पतालले भर्ना लिएन । ति महिला प्रशव पीडाले २ घण्टा सम्म अस्पतालकै अगाडी चिच्या’इरहिन् ।

भारतको राजस्तानस्थित बासवान्डा जिल्ला’का कान्तुका पति मानसिंहले आफ्नी गर्भवती पत्निलाई लिएर अस्पताल लगेका थिए । तर उनको भर्ना नै लिइएन । उ’नका पतिले अस्पता’लसँग गरेको लाखौँ विन्ती काम लागेन र गाउँको प्राथमिक स्वास्थ केन्द्रमा बसेका स्वास्थ्यक’र्मीले उनको कुरा सुनेनन् । उ’नीहरुले स्वास्थ्य परिक्ष’ण नै नगरी जिल्ला अस्पताल लैजान रेफर गरे ।

कान्तुलाई अस्पताल सम्म लै’जाने अवस्था पनि थिएन । को स्वास्थ्य अवस्था बिग्रिदै गयो । सुत्केरी ब्यथाले च्यापेकी कान्तुले करिब २ घण्टासम्म चिच्याए’पछि सडकमा नै वच्चालाई जन्म दिए’की छन् । घटना हो सोमबार रातीको हो । महिलाले सडकमै बच्चा जन्माएको तस्बिर अहिले सामाजिक सञ्जा’लमा भा’इरल भइरहेको हो ।

सोमबार राती करणघाटी गाउँको प्राथमिक स्वास्थ केन्द्रबाट जिल्ला अस्पताल रेफर गर्दा एम्बुले’न्स समेत नपाएका उनका पति यता र उता भौतारिरहेका थिए ।

तर २ घण्टाको संघर्ष पछि उनकी पत्नीले प्राथमिक स्वास्थ केन्द्रको सडक पेटीमा शिशुलाई जन्म दिइन् । महिला य’सरी पीडा’मा चिच्या’इरहँदा त्यहाँका कर्मचारी र स्वास्थ्य’कर्मी रमिता हेरेर बसेको भारतीय मिडि’याले उल्लेख गरेका छन् ।

प्रतिकृया दिनुहोस्