Friday, October 15

स्व. पत्रकार कृष्णबाबुको कार दुर्घ’टनाको सिसी टिभी फुटेज बाहिरियो (भिडियो सहित)

June 30, 2020 1606

रुपन्देहीका पत्रकार कृष्णबाबु पाण्डेको सवारी दुर्घट’नामा परि शनिबार निध’न छ भयो । रुपन्देहीमा रही न्युज २४ टेलिभिजनमा रिपो’र्टिङ गर्दै आएका पाण्डेको शनिबार राति आफैले चलाएको कार दु’र्घटनामा परि ज्या’न गएको हो ।

मध्यराति बुटवल’देखि आफ्नो घर तिलोत्तमाको ड्राइभरटोलतर्फ जाँदैगर्दा बा ७ च ६९५९ नम्बरको कार दु’र्घटनामा परेको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटव’लले जनाएको छ।

उक्त कारले सिद्धार्थ राजमार्गको बुटवल-भैरहवा सडक खण्डको तिलोत्तमा-१ ड्राइभर टोलमा ६ लेन सडक छेउमा राखि’एको रेलिङमा ठ’क्कर खाएको थियो।

कार दु’र्घटनामा परी ग’म्भीर घा’इते उनलाई बुटवलको चौराहा अस्पतालमा उपचार’का लागि लगिए भएपनि राति १ बजेको करिब मृ’त्यु भएको हो।

स्याङ्जाको कालीगण्डकी गाउँपालिका बि’र्घा स्थायी घर भएका ३० वर्षिय पाण्डे पछिल्लो १० वर्षदेखि बुटव’लमा रही गीत’सङ्गितको क्षेत्रमा समेत सक्रिय थिए।

प्रतिकृया दिनुहोस्