Friday, September 22

भोली असार १७ गते बुधबारको राशिफल हेर्नुहोस्…

June 30, 2020 1915

मेष राशि : दाम्पत्य जीवनमा कुनै पनि समस्या थियो भने कम भएर जानुका साथै विवा’हको लागि कुरा अगा’डी बढ्ने देखिन्छ । नयाँ कामको अवस प्राप्त हुनसक्छ । काममा सफलता हात पर्ने छ ।

वृष राशि : कसै सँग पैसा वा केही सापटि चलाउनु भएको छ भने चाढै तिर्नु होला अन्यथा सम’स्या वा फस्न सक्ने सम्भाव’ना छ । स्वास्थ्यले भने दुःख दिने नै छ सम्यमता अपनाउनु राम्रो हुनेछ ।

मिथुन राशि : प्रेमलाइ वि’वाहमा परिणत गर्न चाहानु हुन्छ भने राम्रो समय छ कुरा अगाडी बढाउनु नै उचित देखिन्छ । धन लाभको साथै सन्तान वाट सुख सुविधा प्रात्त गर्न सक्नु’हुनेछ । विदेश यात्राको अवसर प्राप्त हुन सक्छ ।

कर्कट राशि : आमाको स्वस्थ्य’मा भएको समस्या कम भएर जानेछ । घर परिवार तथा साथीभाइ सगँको सहयोग वा मम’ताको कारणले गर्दा मन प्रसन्न रहने छ । आर्थिक लाभ&को पनि सम्भावना छ ।

सिंह राशि : घर परिवा’रमा मत मतान्तरको वातावरण वन्नुका साथै व्यपार व्यवसायवाट लाभ प्राप्त हुन सक्छ । जागिर’मा पदोन्नति:को साथै नयाँ काम पाउने सम्भावना छ । दाम्पत्य जीवन राम्रो भएर जानेछ ।

कन्या राशि : दाँत वा मुखमा कुनै घा’उले सताउन सक्नेछ । नयाँ कामको अवसर प्राप्त हुनुका साथै वैदेशिक यात्राको अवसर प्राप्त हुन सक्ने देखिन्छ । लामो स’मयदेखि रोकिए’को काम बन्नेछ भने नया काममा केही ढिला हुन सक्छ ।

तुला राशि : व्यत्तित्वको प्रभाव वढ्नुका साथै मान सम्मा:नमा वृद्दि हुनेछ । तपाइको पराक्रम देखेर अरु’लाइ तपाइप्रति लोभ लाग्न सक्छ । काममा जानु पूर्व भने गणेश भगवानको दर्शन गरेर जा’दा राम्रो हुनेछ।

वृश्चिक राशि : आउदै गरेको धन रो’किन सक्नेछ भने नयाँ ठाउँमा लागानी गर्नु पूर्व धेरै सोच विचा’र गर्नु होला । साथी’भाइलाइ धेरै विश्वास गरेर गोप्यकुरा भन्नाले काममा वा धनमा वाधा हुनेछ ।

धनु राशि : धन ला’भको साथै अचल सम्पत्ति प्राप्त हुन सक्नेछ । व्यपार व्यवसाय वाट पनि पनि मनग्गे आम्दानी हुन सक्नेछ ।दाजु’भाइको साथ र सहायेगले रो’किएको काम वन्नेछ ।

मकर राशि : यात्रा गर्ने अव’सर मिल्नुका साथै विदेश वाट लाभ प्राप्तहुन सक्छ । काममा पदोन्तीको सम्भावना छ । व्या’पार वाट राम्रो लाभ हुन सक्छ । फसेको धन आउने सम्भा’वना देखिन्छ ।

कुम्भ राशि : धार्मिक यात्रा’को अवस प्राप्त हुनुका साथै घरमा वा नयाँ ठाउमा मांगलिक कार्यमा सरिक भएन सक्नेछ । आ’र्थिक लाभ हुनुका साथै काममा ठुलो सफलता हात पर्ने छ ।

मीन राशि : अरुको विस्वा’स गर्नु पूर्व धेरै विचार गर्नु होला अन्यथा विश्वासघात हुन सक्छ । वैदेशिक यात्राको अवसर प्राप्तहोला । आर्थिक लाभ दिनको अन्त्यमा भने हुन सक्नेछ । जागिरमा पदोन्नति’को सम्भावना छ ।

प्रतिकृया दिनुहोस्