June 30, 2020 2084
भारतबाट तराईंका जिल्ला हुँदै नेपाल छिरेका सलह कीरा काठमाडौं पनि आइपुगे छन् ।मंगल’बार साँझको समयमा सलहको सानो झुण्ड काठमा’डौं उपत्यकाका आकाशमा देखिन्थे ।
देशैभर’को सलहको विश्ले’षण गरिरहेको प्राविधिक कार्यदलले काठमाडौंमा दक्षिणतर्फबाट सलह प्रवेश गरेको जनाएको छ ।काठ’माडौंको दक्षिण क्षेत्रबाट स्वयम्भू हुँदै नागर्जुनतर्फ सलहको झुण्ड प्रवेश गरेको प्राविधिक कार्यदलका संयोजक सहदेव हुमा’गाइँले बताए ।
काठमाडौंमा छिरेका सल’हलाई कागले आफ्नो आहारा बनाएको छ । एकैपटक हुल बनेर आएका सलह’को हुल भएतिरै कागको पनि बथान उडेको देखिन्थ्योँ । सँगै कागले उडिरहेका सलहला’ई आफ्नो आहारा बनाएको तस्वीर सामाजिक सञ्जालमा पोस्ट भएका छन् । – खबर हब (तस्वीर : प्रशान्त प्रधानको फेसबुकबाट)
प्रतिकृया दिनुहोस्