Thursday, December 9

कागले खायो काठ’माडौं आएका सलह कीरा…हेर्नुहोस्

June 30, 2020 1528

भारतबाट तराईंका जिल्ला हुँदै नेपाल छिरेका सलह कीरा काठमाडौं पनि आइपुगे छन् ।मंगल’बार साँझको समयमा सलहको सानो झुण्ड काठमा’डौं उपत्यकाका आकाशमा देखिन्थे ।

देशैभर’को सलहको विश्ले’षण गरिरहेको प्राविधिक कार्यदलले काठमाडौंमा दक्षिणतर्फबाट सलह प्रवेश गरेको जनाएको छ ।काठ’माडौंको दक्षिण क्षेत्रबाट स्वयम्भू हुँदै नागर्जुनतर्फ सलहको झुण्ड प्रवेश गरेको प्राविधिक कार्यदलका संयोजक सहदेव हुमा’गाइँले बताए ।

काठमाडौंमा छिरेका सल’हलाई कागले आफ्नो आहारा बनाएको छ । एकैपटक हुल बनेर आएका सलह’को हुल भएतिरै कागको पनि बथान उडेको देखिन्थ्योँ । सँगै कागले उडिरहेका सलहला’ई आफ्नो आहारा बनाएको तस्वीर सामाजिक सञ्जालमा पोस्ट भएका छन् । – खबर हब (तस्वीर : प्रशान्त प्रधानको फेसबुकबाट)

प्रतिकृया दिनुहोस्