Saturday, September 18

कमला घिमिरेले गाएको यो गीत एक हप्ता बित्न नपाउदै यति धेरैले हेरे (भिडियोसहित)

July 1, 2020 1778

पछिल्लो समयको सांगि’तिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितह’रुले त करोड क्लव प्रवेश गरिसके’का छन् त कति गर्ने बालामा छन् ।यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गित दर्शक स्रो’तामा पठाएका र कयौ माया पाएका छन् ।

लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्र’म बढेको छ । मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । त्यसो त रमाईला, नचा’उने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतला’ई दर्शकश्रोताले रुचाउछन् ।

नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइर’हेका छन् । सोहि क्रममा कहिले सांगितिक बजारमा तिजका गित , कहिले दशै तिहार त कहिले चाड’पर्व विशेष गित हरु बजारमा आईरहेको छ । सोहि क्रममा तिज पनि नजिकिदै छ । कलाकारहरुले चेलिको पिर व्यथा , समसा’मयिक घटना’लाई समेटेर तिज गित बजारमा पठाईएका छन् ।

यसै सन्दर्भमा सामा’जिक संन्जालमा भाईरल बाल गायिका कमला घिमिरेको र लोक प्रिय गायक सर्जक खेम सेन्चु’रिको आवाजमा रहेको सम्भु कुवरको तिज गित “लरिलरि लै” भखरै संसारभर सार्वजनिक भएको छ ।

गित संगीत क्षेत्र’मा निरन्तर अगाडि बढिरहे’का गायक तथा सर्जक खेम सेन्चुरी दिनप्रति दिन चर्चामा आउन सफल भयका छन्उनके। उनले अहिले सम्म थुप्रै गित संगीतहरु मा आफ्नो स्वर सं’गीत दिइ सकेका छन्।

थुप्रै गितबाट नाम कमाउन सफल सेन्चुरी यसपा’ली तीजमा पनि फरक तिज गित बजारमा सार्बजनिक गरेका छन्। भाइरल बाल गायिका कमला घिमिरे र गायक खे’म सेन्चुरी को सुमधुर आवाजमा प्रतिभाशालि कलाकार नेत्र अर्यालको उत्कृष्ट शब्द सिर्जनामा उनी बहुप्रतिभाशाली सर्जक खेम सेन्चुरी को लय सिर्जनामा शुभारम्भा डिजिटलको २०७७ सालको तिज गित लरी लरी लै रुन्छु बरिलै ब’जारमा सार्ब’जनिक भयको छ।

सुरेश श्रेष्ठ को छायां’कनमा चर्चित निर्देशक प्रकाश भट्ट को उत्क्रिष्ट निर्देशनमा बिष्णु शर्मा को सम्पा’दन रहेको छ भने खेम सेन्चुरी /सरस्वति फुयाल र कमला घिमिरेको अभिनय रहेको छ। उक्त गीतलाई शुभारम्भा डि’जिटलको आधिकारिक युटुब च्याअनल मा’र्फत बजार’मा सार्बजनिक गरियको छ। भिडियो हेर्नुहोस्…

प्रतिकृया दिनुहोस्