चीन र दक्षिण कोरियाबाट फर्केका दुई जना नेपाली कोरोना भाइरसको संक्रमण आ’शंकामा अस्पताल भ’र्ना भएका छन् ।उनीहरुलाई टेकुस्थित श’हीद शुक्रराज ट्’रपिकल तथा स’रुवा रो’ग अस्पतालको आ’इसोलेसन वा’र्डमा राखिएको छ ।
भ’र्ना भएका नेपालीमध्ये एक जना चीनबाट र अर्का दक्षिण कोरि’याबाट फ’र्केका व्यक्ति भएका प्रवक्ता अनुप बास्तोलाले बताए। ‘दक्षिण कोरियाबाट फ’र्केको व्यक्ति’लाई आ’इसोलेसन वार्डमा राखिएको यो पहिलो के’स हो’ प्रवक्ता बास्तोलाले भने,
‘उहाँहरु कोरोना प्र’भावित देशबाट आएको र ज्व’रो आएको भन्दै आएपछि हामीले आ’इसोलेसनमा राखेर चे’क जाँ’च गर्न खोजेका हौं ।’

प्रवक्ता बास्तोलाको अनुसार अस्प’तालमा रा’खिएका दुई जना पुरुष हुन् । उनीहरुलाई विमानस्थलबाट शं’का गरेर अस्पताल पठाइएको होइन । उनीहरू घरमै बस्दा ज्व’रो आएपछि अस्पतालको स’म्पर्कमा आएका बास्तोलाले बताए ।
उनले भने, ‘नमुना सं’कलन गरेर ल्या’बमा पठाइसकेका छौँ, भोलिसम्ममा रि’पोर्ट आउँछ।’ दुई महिनाअघि चीनबाट सुरु भएको कोरोना भाइरस अहिले विश्वका ६० भन्दा बढी देशमा फै’लिइसकेको छ।
दक्षिण कोरिया, इरान र इ’टालीजस्ता देशहरुमा पनि मानिसको मृ’त्यु भएपछि विश्व स्वा’स्थ्य संगठनले उ’च्च स’तर्कता अ’पनाउन आ’ह्वान गरेको छ।
टेकुस्थित शहीद शुक्र’राज ट्रपिकल तथा सरुवा रोग अस्पता’लको आइसो’लेसन वार्डमा को रोनाको आशंकामा आ’इतबार साँझ थप दुई जनालाई भर्ना गरिएको छ । योसँगै आइ’तबार भर्ना भएका बिरा’मीको सङख्या चार पुगे’को छ । ओके खबर
प्रतिकृया दिनुहोस्