July 1, 2020 3550
यही असार १३ गते निसीखोला गाउँपालिका–१ हुल्दीको जङ्गलमा बेवा’रिसे अवस्थामा फेला परेको शिशुकी आमालाई प्रहरीले सोमबार पक्रा’उ गरेको छ ।
प्रहरीले निसीखोला–२ की १७ वर्षीया युवतीलाई पक्रा’उ गरी अनुसन्धान थालेको इ’लाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी प्रमुख प्रकाशसिंह भण्डारीले जानकारी दिनुभयो ।
युवतीसँगै निसीखोला–१ का १९ वर्षीय दीपेन्द्र विक’लाई पनि पक्रा’उ गरिएको भण्डारीले बताउनुभयो । उनीहरुको पहिलेदेखिनै अवै’ध सम्बन्ध रहँदै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
अवै”ध सम्बन्धबाट जन्मिएको बच्चालाई जङ्ग’लमा फालेर गुपचुप पार्न खोजिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रवक्ता राजेन्द्र रेग्मीले जानकारी दिनुभयो । बच्चाको अव’स्था समान्य रहको बताइएको छ । बच्चालाई बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ । – ताजा खबर
प्रतिकृया दिनुहोस्