July 1, 2020 1735
मंगलबारको तुलनामा बुधबार सुन’को मूल्य तोलामा ५ सय रुपैयाँले बढेको छ। मंगलबार छापा’वाल सुन प्रतितोला ९१ हजार २ सय रु’पैयाँमा कारोबार भएको थियो।
बुधबार तोला’मा ५ सय रुपैयाँले बढेर ९१ हजार ७ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यव’सायी महासंघले जनाएको छ। त्यस्तै मंगलबार तेजावी सुन प्रतितोला ९० हजार ७ सय ६५ रुपैयाँमा कारोबार भएकोमा बुधबा’रका लागि ९१ हजार २ सय ६५ रुपैयाँ मूल्य तो’किएको छ।
चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँ बढेको छ। मंगल’बार ९ सय ४५ रुपैयाँमा कारो’बार भएको चाँदी बुधबार ९ सय ६० रुपैयाँ कारोबार मूल्य तोकिएको महा’संघले जनाएको छ।
प्रतिकृया दिनुहोस्