साबधानी अपनाउ’दा अपनाउदै पनि कहिले’काहीँ दुर्घटना हुन पुग्छ । बन्जी जम्प शाहशि’क खेल हो । यस्मा पनि धेरै साब’धानी अपनाइन्छ तर एकजना बन्जी जम्प गर्ने क्र’ममा डोरी चुँडिए’र भुइँमा बजा’रिएका छन् ।
घटना हो पोल्याण्डको । पोल्यान्डको गडीनि’यामा एकजना बन्जी जम्पर ३३० फीट माथिबाट हाम्फा’ल्ने क्रममा डोरी चुडिँदा भुइँमा बजा’रिएर करङ भाँचि’एको छ ।
स्वास्थ्य ठीक भएपछि उनी हिँड’डुल गर्न सक्ने विश्वास गरिएको छ । घटना आइतवार साँझ ६ बजेतिर भएको हो । गडी’निया प्रहरीका क्रिस्टोफ कुस्मीरजिकले घटना पछि घट’नास्थलमा रहेका प्रत्यक्ष’दर्शी र कर्मचा’रीहरूसँग अन्त’र्वार्ता लिइएको बताए ।
घट’नाको भिडि’यो हेर्दा उनको टाउको भुइँमा राखिए’को एयरब्यागमा बजा’रिएको देखिन्छ । एयरब्यागमा बजारिएपछि उनी उफ्रिन्छन् अनि रोकिन्छन् । अनेकौं कर्मचा’रीहरूले उनी ठीक छन् कि छैनन् भनी हेर्न गएको देखिन्छ ।
स्थानीय स’माचार वेबसाइट ट्रोमि’यास्तो डट् पीएलका अनुसार, भुइँमा बजारिए पछि उनी अचेत भए र उनलाई अस्पताल लगियो । भाग्यवश, दुर्घ’टनामा उनको करङ टु’क्रिएको छैन र अलिकति भाँ’चिएको छ । उनका कहेी अन्य अंगमा पनि क्षति पुगेको बताइएको छ । भिडियो हेर्नुहोस…
प्रतिकृया दिनुहोस्