July 1, 2020 2148
जनकपुर ढल्केबर सडक’खण्डको हरैया–४ मा मोटरसाइकल दुर्घ’टना हुँदा २ को मृ’त्यु भएको छ । बुधबार महेन्द्रनगरबाट जनकपुरतर्फ गइरहेको ज ३ प ७०४२ नम्बरको मोटरसाइकल अनि’यन्त्रित भई दु’र्घटना हुँदा २ को मृ’त्यु भएको हो ।
इलाका प्रहरी कार्यालय महेन्द्र नगरका अनुसार प्रारम्भिक अनुसन्धान’मा मोटरसाइकल अनियन्त्रित भई दु’र्घटना भएको हो । दुर्घट’नामा परेर ज्या’न गुमाएका दुवै जनाको श’व प्रादेशिक अस्पताल जनकपुर पठाइएको जानकारी गराइएको छ ।
दुर्घटनामा जनकपुरधाम उपम’हानगर पालिका–२० देवपूरा रुपैठाका आमा धर्मा देवी शर्मा र छोरा नवीन शर्माको मृ’त्यु भएको अस्पता’ल श्रोतले जनाएको छ । – न्युज २४ नेपाल
प्रतिकृया दिनुहोस्