मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) पढाइ लेखा’इमा अरुदिन भन्दा सुधार भएर जाने तथा नतिजा आफैतिर ल्याउन सकिनेछ । पारिवारिक जमघटमा सामेल भई स्वादिष्ट भोज’न ग्रहण गर्ने अवसर जुर्नेछ । नयाँ ठाउँमा नयाँ नियू’क्ति तथा काम गरिरहेको ठाउँमा बढोत्तरि हुने योग रहेकोछ । प्रेममा नजिक भई रमाउन सकिनेछ । तरुपनि व्यापारमा मन्दि आउनेछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) मा’मा तथा मावलिबाट तपाईँको काममा सहयोग हुनेछ भने परिवारका आवस्य’क्ताहरु पुरा गर्न सकिनेछ । अदालत तथा न्यालयबाट हुने न्यायिक निर्णयहरु तपाईँ आफ्नै पक्षमा हुनेछन् । पढाइ लेखाइ’मा अरुभन्दा अग्र पंतिमा तपाईँको नाम आउने तथा बिजयको योग रहेकोछ । मा’या प्रेममा सामिप्यता बढ्ने’छ भने पति पत्निबीच मायाको डोरो कसिलो भएर जानेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) पढाइ लेखाइ अन्य दिन भन्दा सुधार हुने हुनाले आफ’न्त हरु खुसी हुनेछन् । माया प्रेममा सामिप्यता बढेर जानेछ भने परिवार तथा आत्मिय मित्रमा साथ रमाइलो यात्रा हुनेछ । सबैको सहयोग पाइने हुनाले काम गर्न जो’स जाँगर आउनेछ । सामा’जिक काम’मा दिन बित्ने हुँदा मन प्रशन्न रहनेछ भने सबैले तपाईँको क्षमताको कदर गर्नेछन् ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) सवारी साधनको व्यापार व्यवसायमा अलि बढी मेहनत गर्दा भनेज’स्तो नाफा कमा’उन सकिनेछ । विद्यामा सफलता प्राप्त गर्न अलि बढी नै मेहनत गर्नु पर्नेछ । राजनीति तथा समाज’सेवमा समय दिनेहरुका लागि समय मध्ययम रहेकोले जनतासँग सन्तुलित व्यव’हार गर्नुहोला सम’र्थन नपाइन सक्छ । आमा तथा आफन्तबाट सकारात्मक सल्लाह तथा सुझाव पाइने हुनाले सुधारात्मक काम गर्न सहयोग हुनेछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) पराक्र’म बढेर जाने हुनाले जोसिलो काम गर्ने जाँगर आउनेछ । सानो प्रयत्नले राम्रो काम गरि फाइदा लिन सकिनेछ भने प्रतिस्पर्धिहरु परास्त हुनेछन् । माया प्रेममा सामिप्यता बढेर जानेछ । अध्ययन अध्याप’नमा प्रगति गरि गन्तब्य भेटाउन सकिनेछ । दाजुभाइ तथा छिमेकिह’रुसँगको सम्बन्धमा सुधार भएर जानेछ । उत्पादित उद्यो’गबाट सामान्य आम्दानी गर्न सकिनेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) तपाईँको कामको धेरैले प्रशंसा गर्नेछन् भने विशिष्ट व्याक्तिहरुबाट सम्मानि’त हुने ग्रहयोग रहेकोछ । तार्किक क्षमतामा बृद्धि भएर जानेछ भने सम्मानका साथ आम्दानी बढाउन सकिनेछ । गाएन तथा संगी’तको क्षेत्रमा लागि नाम कमाउनेहरुका लागि नयाँ नयाँ अ’वसर आउनेछ । पारिवारिक माहोलमा’ जमघट भई मिठो मसिनो खाने अवसर जुर्नेछ । प्रेमले सकारा’त्मक मोठ लिनेछ भने कुटुम्बसँगको सम्ब’न्ध सुदृढ भएर जानेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) अध्ययनमा सुधार भएर जानेछ भने अरुलाई पछाडि छोडेर अग्र पंतिमा आउन सकि’नेछ । परिवारका साथ रमाइलो वातावरणमा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । मेहनत गर्दा आटेको काम बन्नेछ भने जुझारु कार्यशैलि’ले लक्ष्य तथा गन्तब्य पहिल्या’उन सहज हुनेछ । राजनी’तिमा पद प्राप्तीको योग रहेकोछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) सामान्य काममा लल्झने समय रहेकोछ । अरुकै काम गर्दा’ आफ्नो काम थाति रहनेछ । पढाइ लेखाइमा समय दिन सकिने छैन भने नतिजा अरुतिरै जानेछ । स्वास्थ्य सम्बन्धि समस्या आई पर्नेछ भने औष’धि उपचार ख’र्च बढेर जानेछ । व्यापार व्यवसायमा मन्दि आउने भने विदेशि सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ । प्रेममा रमाउन चाहनेह’रुका लागि समय मध्ययम रहेकोछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) बुबा’को धन परिचालन गरि कृषि तथा पशुपालन व्यवसायमा लगानी गर्न सकिनेछ । दाजुभाइको सहयोगले सवारी साधन जोड्न सकिनेछ भने प्रेम तथा मित्रतामा आत्मियताको विका’स हुनेछ । अध्ययनमा सुधार भएर जाने हुनाले अरुभन्दा अग्र स्थानमा तपाईँको नाम आउनेछ । तरप’नि वाहिरी वातावरण तथा सरसफा’इमा ध्यान दिनुहोला ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) आफन्त तथा परिवारका साथ उपलब्धिमुलक रमाइलो यात्रा’को सम्भावना देखिन्छ । काम गर्ने जोस, जाँगर र आत्मबल बढ्नेछ । न्यायिक काममा भएको उल्झन बिस्तारै हराउँदै जानेछ’ । साथीभाइ तथा इष्टमित्रको सहयोग मिल्नेछ । मान्यजनको सहयो’गमा गरेको काममा सफलता मिल्नेछ । काम गर्ने ठाउँमा तपाईँको कामको प्रशंसा हुनेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) आज’को समय राम्रो रहेकोले धार्मिक तथा आध्यात्मिक क्षेत्रमा विशेष चासो बढ्नेछ । पढाइ लेखाइ तथा खोजीमुलक क्षेत्रमा रुचि बढ्नेछ भने गुरुवर्ग तथा आफन्तको सहयोगले थप हौस’ला प्राप्त हुनेछ । बुवा वा बुवा सरहका मानि’सबाट विषेश सामान तथा उपाहार प्राप्त हुने योग रहे’कोछ । माया प्रेममा नजिक भई रमाउने समय रहेकोछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) अनावश्य’क विषयमा विवादमा फस्ने योग रहेकोछ ख्याल गर्नुहोला । सवारी साधन तथा भौतिक सम्पतिको प्रयोग गर्दा ध्यान दिनुहोला दुर्घटना हुने योग रहेकोछ । स्वास्थ्यमा सम’स्या आई दैनि कामहरु प्रभावित हुने हुनाले आर्थि’क संकटको सामना गर्नु पर्नेछ । पढाइ लेखाइमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ । आफन्त तथा दिदी बहि’नीसँग सामान्य कुरामा मनमुटा बढ्नेछ । माया प्रेम’मा गोप्य कुरा मनमा राख्न नसक्दा मनमुटाब बढ्नेछ ।
तपाईको दिन शुभ रहोस् ।
प्रतिकृया दिनुहोस्