मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) आफन्त तथा चेलीमाइति बिच बैमनस्यता बढ्ने ग्रहयोग रहेकोछ सचेत रहनुहोला । व्यापार व्यव’सायमा समय दिन नसक्दा घा’टा लाग्न सक्छ ध्यान दिनु’होला । माया प्रेममा धोका हुनेछ भने पति दाम्पत्य जीवनमा घटपट आउनेछ । समय तथा परिस्थिति अनुसार नचल्ना’ले दुख पाइनेछ । सामान्य स्वास्थमा समस्या आई उपचार खर्च बढेर जानेछ । पढाइ लेखा:इमा समय दिन नसक्दा अरुभन्दा पछि परिने चिन्ताले सताउनेछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) पढाइ लेखाइमा प्रतिस्पर्धिहरुको अवरोधले पछि परिनेछ । आफ’न्त तथा जीवन साथीसँग मनमुटाब सिर्जना हुने सम्भावना रहेकोछ ध्यान दिनुहोला । माया प्रेममा मनमुटाब सिर्जना हुने तथा अग्रजसँग रा’ज बाजिनेछ । सोख तथा विलाशीताले खर्च बढाउनेछ भने आम्दानी कम हुनेछ । असम्यम् व्यव’हारले समस्या निम्त्याउन सक्छ ध्यान दिनु:होला । आलश्य तथा अस्वस्थताले लक्ष्यमा बिलम्ब हुनेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) हुलमुल तथा विवादित विषयमा प्रवेश नगर्नु नै राम्रो रहेकोछ आज हुने कुनै प’नि न्यायिक निर्णय तपाईँको पक्षमा हुने छैनन् । रोग,ऋण तथा संकटको सामना गर्नु पर्दा मानशिक तनाब बढ्नेछ । व्या’पार व्यवसायमा भनेजस्तो आम्दानी नहुँदा आर्थिक अवस्था नाजुक हुनेछ । पढ्ने लेख्ने काम’हरु थाति नै रहनेछन् । आफन्त तथा मावलि पक्षसँग विवाद बढ्ने योग रहेकोछ ध्यान दिनुहोला ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) मेहनतले प्रतिष्ठित काम गर्ने अवसर जुराउनेछ । पढाइ लेखाइमा उत्कृष्ट नतिजाका साथ तपाईँको नाम एक कदम अगाडि आ’उनेछ । सन्तान तथा छोरा’छोरीले प्रगति गर्ने हुनाले मन प्रशन्न रहनेछ । माया प्रेमको गाठो कसिलो भएर जानेछ भने जीवनसाथीले तपाईँको काममा सहयो’ग गर्ने हुँदा समयमा नै काम सकाउन सकिनेछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) घर जग्गा तथा पैत्रिक सम्पतिमा विवाद बढ्ने ग्रहयोग रहेकोेछ भने सवारी साधनको प्रयोग गर्दा ख्याल गर्नुहोला नसोचे’को घट्ना घट्न सक्छ । राजनीति तथा समाजसेवामा तपाईँको प्रभाव’ कमजोर भएर जानेछ । व्या’पार व्यवसायमा लगानी गरेपनि आम्दानी कम हुने हुँदा दैनिकी प्रभावित हुन सक्छ ध्यान दिनुहोला । उच्च महत्वकांक्षाले समस्या निम्त’न सक्छ ध्यान दिनुहोला । प्रेममा सामान्य विवाद बढ्नेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) दौडधुप तथा लामो खटाईले मात्र कामरु सम्पादन हुनेछन् । पुराना मुद्दाहरुको निर्णय तपाईँको पक्षमा नआउने तथा नयाँ विवादमा फस्ने योग रहे’कोछ । उद्योग तथा व्यापारमा लगानी गर्ने अवस’र आएपनि तत्काल भन्दा पनि पछिको लागि फाइदा हुनेछ । आफूभन्दा ठूला तथा प्रति’ष्ठित व्याक्तिहरुसँग विवाद बढ्ने योग रहेकोछ । प्रणय सम्बन्ध’मा आत्मियताको कमि हुनेछ । कष्टकारक यात्रा नहोला भन्न सकिन्न ध्यान दिनुहोला ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) कुटुम्ब तथा बोलि भावमा गोचर गर्ने चन्द्रमाले कुटुम्ब’सँगको बिग्रेको सम्बन्ध’ सुधार गर्न सकिनेछ भने बाेलिको माध्ययमबाट राम्रा तथा परिणाममुखि काम गर्न सकिनेछ । व्यवसायमा मन्दि आउनेछ । शुभ तथा मांगलिक कार्यमा सहभा’गि भई स्वादिष्ट भोजनका साथ रमा’इलो वातावरणमा दिन कटाउन सकिनेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) काम बिग्रने हुँदा मान सम्मानमा आघात पुग्नेछ । इज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ध्यान लिनुहोला । साना तिना घरेलु समस्या’ले सताउनेछ भने आफनो भन्दा अरुकै काममा समय बित्नेछ । दिनभरु व्यस्त भए पनि न्यून पारिश्रमि’कमा चित्त बुझाउनु पर्नेछ । माया प्रेममा सामान्य खटपट हुने’छ भने दाम्पत्य जीवनमा सामान्य समस्या आउन सक्छ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) कर्म क्षेत्रमा आउने विवादले आत्मसम्मानमा कमिको महशुस हुनेछ । आकस्मिक खर्च बढ्ने तथा आर्थिक संकटको साम:ना गर्नुपर्नेछ । स्वास्थ्य सम्ब’न्धि सामान्य समस्या आउने भएपनि दैनिक काम गर्न गाह्रो हुने छैन । साथीभाई तथा आफन्तहरुको भेटघाट’ले नयाँ काम गर्ने अ’वसर आय पनि फाइदाको लागि अलि बढी मेहनत गर्नुपर्नेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) परिवार,आफन्त र इष्टमित्रसँग आत्मियता तथा सद्भाव बढ्नेछ । राजनीतिक काममा स’फलता मिल्नेछ । अध्ययन अध्याप’नमा सफलता मिल्नेछ । शत्रुहरु पराजित हुनेछन् । पति पत्नीबीच सम्बन्धमा सुधार आउनेछ । राजनीति तथा समा’जसेवा जस्ता क्षेत्रमा तपाईँको नाम चर्चामा आउनेछ । विवादित विषयहरु तपाईँकै पक्षमा फैस’ला हुनेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) स्वास्थ्य कम’जोर रहने र पारिवारिक स्वास्थ्यमा धन खर्च हुनेछ । जग्गा तथा सवारी साधन सम्बन्धि झमेलामा फस्ने ग्रहयोग रहेकोले ख्याल गरेर काम गर्नुहोला । राजनीति तथा समाजसेवामा जनत’को काम गर्दा गर्दै आलोच’नाको शिकार होइनेछ । माया प्रेममा एक अर्का’लाई विश्वास गर्न नसक्दा नचाहाँदा नचाहाँदै छुट्टिनु पर्ने बाध्यता आउनेछ । पढाइ लेखाइमा भने विद्यार्थि बर्गहरुले अलि बढी ध्यान दिए सफलता हात पार्न सकिनेछ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) कल्याण’कारि तथा तारिफयोग्ग काम गरि चर्चामा आउन सकिनेछ । समयले साथ दिने हुँदा सानो प्रयत्नले ठूला काम’हरु बन्नेछन् । धर्म तथा अध्या’त्मिक क्षेत्रमा ध्यान जाने हुनाले धा’र्मिक प्रतिष्ठान वा मन्दिर तिरको यात्रा हुनेछ । दाजुभाई तथा जीवन साथीसँगको सम्बन्ध थप सुदृड हुनेछ । लेखन कलाको माध्ययबा’ट आफ्ना बिचारहरु मनमानसमा लैजान सकिनेछ ।
तपाईको दिन शुभ रहोस् ।
प्रतिकृया दिनुहोस्