Sunday, September 24

समिक्षा अधिकारीको स्वरमा नयाँ गीत सार्वज’निक…(भिडियोसहित)

July 2, 2020 2809

बाल गायिका समिक्षा अधिकारीको स्वरमा रहेको नयाँ गीत ुछायाँ वरकोु सार्वजनिक भएको छ। सार्वजनिक गीतमा बसन्त सापकोटाको शब्द, संगीत रहेको छ ।

भिडियोमा समिक्षा र अर्जुन गौतमको अभि’नय गरेका छन् । ज्ञानेन्द्र शर्मा’को निर्देशन रहेको ‘छायाँ वरको’ बोलको गीतमा ज्ञानेन्द्र शर्माको निर्देशन रहेको छ । भिडियोमा सन्तोष राज बहकलको कोरियोग्राफी, निर्देशक शर्माको छाया’कन र बिष्णु खड्काको सम्पादन रहेको छ।

प्रतिकृया दिनुहोस्