Thursday, August 5

समिक्षा अधिकारीको स्वरमा नयाँ गीत सार्वज’निक…(भिडियोसहित)

July 2, 2020 2234

बाल गायिका समिक्षा अधिकारीको स्वरमा रहेको नयाँ गीत ुछायाँ वरकोु सार्वजनिक भएको छ। सार्वजनिक गीतमा बसन्त सापकोटाको शब्द, संगीत रहेको छ ।

भिडियोमा समिक्षा र अर्जुन गौतमको अभि’नय गरेका छन् । ज्ञानेन्द्र शर्मा’को निर्देशन रहेको ‘छायाँ वरको’ बोलको गीतमा ज्ञानेन्द्र शर्माको निर्देशन रहेको छ । भिडियोमा सन्तोष राज बहकलको कोरियोग्राफी, निर्देशक शर्माको छाया’कन र बिष्णु खड्काको सम्पादन रहेको छ।

प्रतिकृया दिनुहोस्