Saturday, September 23

मध्यरातमा फेसबुक लाईभ गर्दै एक युवतीले संसार छोडिन् (भिडियोसहित)

July 2, 2020 2267

दाङ तुलसीपुरकी एक युवतीले बुधबार मध्यराति फेसबुकमा लाइभ भि’डियो दखाउदै ज्या’न फालेकी छन् । ज्यान फाल्नेमा गर्नेमा तुलसीपुर उपमहानगरपालिका–५ रानीजरुवाकी २३ वर्षीया एलिसा गौतम रहेको प्रहरी’ले जनाएको छ ।

घट’नाको खबर पाएसँगै प्रहरी गौतमको घर पुगेको थियो । तर, प्रहरी पुग्नु भन्दा अघि नै उनको नि’धन भइसकेको प्रहरीले जनायो । गौतमका घरका ससदस्य भने सबै भारत गएका छन् ।

मृत’कको श’व पोस्टमा’र्टमका लागि राप्ती प्रादेशिक अस्पतालमा राखिएको छ । पोस्ट’मार्टम र घट’नाको छानबिनपछि मृ’त्युको कारण खुलने प्रहरीले बताएको छ । इलाका प्रहरी कार्यालय तुल्सीपुरका प्रहरी प्रमुख डिएसपी शिवबहादुर सिंहले ती युवतीले घ’टना भएको पुष्टि गरे ।

युवतीले किन यसो गरिन् भन्ने खुलेको छैन । मृ’तक युवतीको श’व पोष्ट’मार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुल्सीपुरमा राखिएको छ । घटना’को थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

उनले यस्तो गर्नु पुर्व एउटा गित बजाएकी थिइन् । सम्झना बिर्सना यो सिउँदो जोगाउनु, मेरो ला’सको मला’मी तिमि हुनु भन्दै उनले संसारबाट बिदा लिएकी हुन् । – ताजाखबर

प्रतिकृया दिनुहोस्