Monday, October 2

कमाउने छोरो साउदीमा अस्ताए,शव पनि हेर्न नपाआउँदा परिवारमा रुवाबासी (भिडियोसहित)

July 2, 2020 1060

रुकुमका एक युवा जो वैदेशिक रोजगारीमा थिए । उनको विदेशमै नि’धन भयो । घरमा वृद्ध आमा एक्लै छन् । सन्तानको नाममा एक छोरा र एक छोरीको नि’धन भइसकेको छ । घरमा कमा’उने उनै छोरा थिए ।

ति छोराकै निध’न भएपछि आमा र परिवारको बिचल्ली भएको छ । अघिल्लो दिन खाना खाएर राती आमासंग राम्रै कुरा भ’एको थियो । तर भोलीपल्ट उनी सुतेकै ठाउँमा नि’धन भयो ।

छोराको नि’धन भएको एक महिना भइसकेको भएपनि अहिले सम्म शव नेपाल आएको छैन । छोराको निधन पछि आमाको आँखा ओभाएको छैन । वृद्ध अवस्था’की आमा भक्का’निएर बोल्न पनि सक्दि’नन् । आमा ६० वर्षको हुन लागिन् । उनको छोरा ४० वर्षका थिए ।

उनको श्रीमती र चार सन्तान छन् । सबै परिवा’रको खर्च धान्ने उनी मात्रै थिए । साउदीमा रहेका बुवाको निध’न पछि परिवारका सदस्यको बिचल्ली भएको छ । उनको नेपालमा भएका छोरा पनि अ’पागं छन् । २० वर्षको माइला छोरा अ’पागं छन्, वुवाको निध’नको खबर पाएपछि उनीहरु काठमाडौं आएका छन् ।

काठमाडौंमा एउटा कोठा भाडा लिएर परिवारका सबै स’दस्य बसेका छन् । तर अब कोठा भाडा तिर्ने अवस्था पनि छैन । बृद्ध आमा, श्रीमती र चार छोराछोरी’को भविष्यका लागि भन्दै साउदी गएका उनी उतै अस्ताए । दिनदिनै के खाने भन्ने समस्या एकातिर छ भने अर्को’तिर श्रीमानको श’व कुरेर बसेका छन् ।

उनी विदेश गएको ३ वर्ष पुरा भएको थियो । श्रीमती पनि विरामी छन् । पाठे’घरको शल्य’कृया गरेकी उनी प्रत्यक महिनामा अस्प’ताल जानुपर्ने अवस्था छ । कमाउने उनी मात्र थिए ।

उनको नि’धन भएको खबर पछि घरमा चुलो समेत बलेको छैन । केही दिन अघि छिमेकीले ल्याइदिए’को चामल थियो त्यो खा’एर पेट पालेका थिए । अहिले भने त्यो पनि सकियो । भि’डियो हेर्नुहोस…

प्रतिकृया दिनुहोस्