सामाजिक सञ्जालमा एउटा भिडि’यो पोष्ट गरपछि अहिले चर्चामा रहेकी नायीका साम्राज्ञी राज्यलक्ष्मी शाहले मिडियामा अन्तर’वार्ता नदिने बताएकी छन् ।
केही मिडिया र युट्युव’रले आफुहरुका कुरालाई नराम्रो बनाएर पस्कने गरेका कारण तनाव झेल्नु परेको भन्दै उनले युट्युव र मिडियामा अन्तरवार्ता नदिने बताएकी छन् । उनले आफुहरु’लाई नै नराम्रो बनाएर पैसा कमाउने’हरुलाई अब मौका नदिने बताएकी छन् ।
तर एउटा अन्तरवा’र्तामा आएकी साम्राज्ञीले यस्तो अन्तरावार्ता पहिलो पटक अनुभव गरेको बताएकी छन् । निकै राम्रो अन्तरवा’र्ता दिन पाएकी साम्राज्ञी धुरु’धुरु रोए’की छन् ।
उनी आफु निकै भा’वनात्मक भएका कारण सानो कुराले पनि आँशु आउने बताएकी छन् । अन्तरवार्ताकारले के कुरा’ले तपाईलाई असर गर्छ भनेर प्रश्न गर्दा नै उनी भावुक भइन् र रुन लागिन् ।
उनले भनिन्, मैले कहिले पनि यस्तो अन्तरवार्ता दिएकी थिइन्, जहिले पनि हाम्रो बारेमा नकारात्मक एंगलले अन्तर’वार्ता लिने गरेका छन्, यसरी खुलेर कसैले कुरा गरेको छैन । उनी निकै भावुक देखिइन् ।
उनले फिल्म क्षेत्रमा को’ही पनि आफ्नो निकै नजि’कको साथी नभएको बताएकी छन् । उनले अन्य क्षेत्रका ब्यक्ति नै साथी भएकोब बताएकी छन् । तर उनलाई नम्रता श्रेष्ठ निकै राम्रो लाग्ने बताउँछिन् । उनलाई निकै मन पर्ने पुरुष कलाकार’मा आर्यन सिग्देल निकै मन पर्छ ।
उनको एक्टिगं निकै मन पर्ने बताउँछिन् । उनले ड्रिम फिल्मवाट सुरु गरेकी थिइन् । यो अन्तर’वार्ता हेर्दा पुरानो हो भनेर अनुमान गर्न सकिन्छ । तर फेरी प्रशारण गरिएको छ । उनले यो अन्तरवा’र्तामा भुवन केसीले सबैलाई आइ लभ यु भन्ने गरेको बता’एकी छन् ।
नेपा’ली फिल्मी क्षेत्रमा भएको नकारात्म’क कुरालाई बाहिर ल्याएकी साम्राज्ञी अहिले चर्चामा छन् । उनले फिल्म निर्माताहरुले नयाँ कला’कारलाई नराम्रो नजरले हेर्ने गरेको र आफ्नो ५ वर्षको फिल्मी जिवनमा धेरै नराम्रा अनुभव गरे’को भन्दै इन्ट्राग्रममा भिडियो सार्व’जनिक गरेपछि वहस सिर्जना भएको छ ।
उनले यसो भनेर भिडियो सार्वज’निक गरेपछि फिल्म निर्माता तथा अभिनेता भुवन केसी’ले जुन थालमा खायो त्यही थालमा प्वाल पार्ने भन्दै फेसवुक मार्फत प्रति’कृया दिएपछि उनले भुवन’ले आफु माथि गरेका ब्यवहार सार्वजनिक गरिदिएकी छन् । – ताजा खबर
भिडियो हेर्नुहोस्…
प्रतिकृया दिनुहोस्