Friday, October 15

कोरोना संक्रमणबाट ४५ दिनको शिशुको मृ’त्यु

July 2, 2020 1600

कोरोनाको संक्रमणबाट त्रिवि शिक्षण अस्पता’लमा ४५ दिने शिशुको नि’धन भएको छ । उपचा’रको क्रममा कोराना भाइरसको संक्र’मण भेटिएका शिशुको बुधबार बेलुका ज्या’न गएको हो ।

घाँटीमा समस्या देखिएपछि उपचारका लागि त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका उनमा शल्यक्रि’याअघि परीक्षण गर्दा मंगलबार को’रोना संक्रमण पुष्टि भएको थियो।

शिशु’को बुधबार बेलुकी अस्पतालमा नै ज्या’न गएको त्रिवि शिक्षण अस्पतालका कोभिड संयोजक डा. सन्तकुमार दासले जानकारी दिनुभयो ।

उहाँका अनुसार ‘शिशुको उपचारको क्रममा हिजो बेलुकी निध’न भएको हो । शिशुका बुवा, आमा र फुपूमा कोरोना संक्र’मण परीक्षण गर्न नमुना संकलन गरी पठाइ’एको छ। – न्युज२४ नेपाल (फाइल तस्बिर)

प्रतिकृया दिनुहोस्