July 2, 2020 1386
इनफ इज इनफका अभियन्ताहरुले केही दिनअघि कोरोना नियन्त्रण र रोकथाममा प्रभावकारी काम नगरेको भन्दै विरोध प्रदर्शन गरेका थिए ।
पीसी आर परिपक्षण वृद्धि गर्नुपर्ने, आरडीटी परीक्षण रोक्नुपर्ने, क्वारेन्टिन रणनीति बदल्नुपर्नेलगायतका माग राख्दै तीन जना युवा शुक्रबारदेखि ललितपुरको पाटन कृष्णमन्दिर नजिकै अनशनमा बसेका छन् ।
उनले अनसनरत आन्दोलनकारीलाई भेटे पछि गरेको फेसबुक पोस्ट
आफ्नो जागीर जोगाउने दौड प्राथमिकतामा परेका बेला जनताको ज्यान जोगाउने कुरा किन सुन्थ्यो यो सरकार!!! नागरिकको ज्यान बचाउन आग्रह गर्दै आफ्नो ज्यान जोखिममा राखेर सत्याग्रहमा होमिएका सम्पुर्ण युवाहरूको मागमा मेरो स-सम्मान एक्यवद्धता।बाकि आजको कार्यक्रममा।
हेर्नुहोस् तस्विरमा …..
प्रतिकृया दिनुहोस्