Wednesday, September 22

घट्यो सुनको मूल्य, कति पुग्यो तोलाको ? हेर्नुहोस्

July 2, 2020 1460

लगातार उचार’चढाव आइरहेको सुनको मूल्य बिही’बार प्रतितोला ७ सय रुपैयाँले घटेको हो ।नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावा’ल सुनको मूल्य बिहिबार प्रति’तोला ९१ हजार रुपैयाँ कायम भएको छ ।

यस्तै तेजा’वी सुनको मूल्य तोलाको ९० हजार ५६५ रुपैयाँ निर्धारण भएको छ । चाँदी’को मूल्य भने प्रतितोला १० रुपैयाँ’ले बढेर ९५० रुपैयाँमा आएको छ ।

बुधबार छापा’वाल सुनको मूल्य प्रति तोला ९१ हजार ७ सय रुपैयाँ रहेको थियो भने तेजावी सुन प्रति’तोला ९१ हजार २६५ रुपैयाँमा कारोबार भ’एको थियो ।

प्रतिकृया दिनुहोस्