July 2, 2020 2266
लगातार उचार’चढाव आइरहेको सुनको मूल्य बिही’बार प्रतितोला ७ सय रुपैयाँले घटेको हो ।नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावा’ल सुनको मूल्य बिहिबार प्रति’तोला ९१ हजार रुपैयाँ कायम भएको छ ।
यस्तै तेजा’वी सुनको मूल्य तोलाको ९० हजार ५६५ रुपैयाँ निर्धारण भएको छ । चाँदी’को मूल्य भने प्रतितोला १० रुपैयाँ’ले बढेर ९५० रुपैयाँमा आएको छ ।
बुधबार छापा’वाल सुनको मूल्य प्रति तोला ९१ हजार ७ सय रुपैयाँ रहेको थियो भने तेजावी सुन प्रति’तोला ९१ हजार २६५ रुपैयाँमा कारोबार भ’एको थियो ।
प्रतिकृया दिनुहोस्