July 2, 2020 1540
चर्चित मोडेल तथा गायक दुर्गेश थापाले नयाँ गीत बजा’रमा लिएर आएका छन् । गतबर्ष तीतको लागि थापाले गाएको “बिच बिचमा” बोलको गीतले सर्वा’धिक चर्चा बटुल्न सफल भएपछि, यो बर्ष बिच बिचमा भाग २ “एउटा फोटो खिच” दुर्गेश थापा युट्युब च्यानल’बाट भर्खरै सार्वज’निक गरिएको छ ।
कोरोना महामारी र लकडा’उनको बन्दा बन्दी अवस्थामा सावधानी अपनाउँदै भिडियो छायांकन गरेर दर्शक स्रोतामाझ ल्याएको थापा बताउँछन् । यस गीतको भिडि’योमा चर्चित अनुहा’रहरुलाई देख्न सकिन्छ । शिव विकको निर्देश’नमा अर्जुन तिवारीले खिचेको भिडियो’लाई मिलन विश्वकर्माले सम्पादन गरेका हुन् ।
कलाकारहरु : दुर्गेश थापा, जीवन शा’हनी क्षेत्री, जिबी चिरन, सारिका केसी, दीपाशा बिसी, अस्मिता जुरेली, टीका जैशी, सबिता राई, इनि बिष्ट, शिल्पा खड्का’को दम’दार अभिनय रहेको छ । भिडियो हेर्नुहोस्…
प्रतिकृया दिनुहोस्