Thursday, December 7

३ खर्ब बराबरको सुन नक्कली ! सुन भनेर राखेको तामा निस्कियो…

July 2, 2020 1140

चीनको कूल सुन भण्डारण’को करिब ४ प्रतिशत अर्थात ८३ टन सुन नक्कली भएको खुलासा भएको छ । वुहा’नमा मुख्याल’य रहेको चीनको ठूलो ज्वेलरी कम्प’नीले यो घोटा’ला गरेको पाइएको छ ।

बुल्गारि’यामा मुख्यालय रहेको आर्थिक वेबसाइट जीरो हेजका अनुसार चीनको किंगोल्ड नामको कम्प’नीले यति ठूलो घो:टाला गरेको हो । यो घोटाला विगत ५ वर्षमा गरिएको हो ।

धितोको रुपमा राखि’एको यो सुन नक्कली भ’एको पाइएको छ । ती गोल्डबार सुनका नभइ तामाका थिए र सुनको जलप लगाइए’को थियो । यसलाई चीन’को सबैभन्दा ठूलो सुनको घोटा’ला मानिएको छ । यो सुनको कारोबार गर्ने विश्वकै सबै’भन्दा ठूलो निजी कम्पनी हो ।

कम्पनीका मालि’क पूर्व सैन्य अफिसर जिया झिहोंग हुन् । रिपोर्टका अनुसार किंगोल्डले १६ बिलियन युआन ऋण’को लागि सुरक्षा र बीमा प्रयोजन’का लागि ८३ टन गोल्ड बार जमानतको रुपमा बैंकको रिजर्भमा राखेको थियो । ती गोल्ड’बार सुनको जलप लगाइ’एका तामा भएको पाइए’को छ । केटीएम दैनिक ( फाइल तस्बिर)

प्रतिकृया दिनुहोस्