Wednesday, November 29

२ बला’कृत बालिका रुन थालेपछि ऋषि धमलाको पनि आँशु थामिएन, यस्तो छ घटनाको नालीबेली (भिडियोसहित)

July 3, 2020 2164

एक जना युवक जसले परिवार’को सदस्य जस्तै एउटै फ्ल्याटमा बस्थे । उनी युट्युवर र विश्वहिन्दु महासंघको महास’चिव पनि हुन् । एउटा परिवारसंग एउटै सदस्य’जस्तै भएर बसेका उनले सोही परिवा’रका दुई नाबालक छोरीलाई १४ महिना देखि यौ’न शो’ष’ण गरेको रहस्य खुलेको छ ।

लामो समय करिब १० महिना सम्म एउटा छोरी बि’रामी भएपछि उनीहरुले बारम्बार अस्पताल लगे । पेट दुख्यो भनेर बा’लिका निकै आ’त्ति’न्थिन् अनि अभिभावकले अस्पताल लैजान्थे तर उनलाई उनलाई के भएको हो भन्ने चिकित्सक’ले पनि पत्ता लगाउन स’केनन् । शिक्षण अस्पताल, ग्राण्डि अस्पताल समेतमा लैजादा पनि रोग पत्ता लागेन ।

तर उनलाई मान’सिक रोग हुन सक्छ मेदान्त अस्पताल लैजानुस् भनेर ग्राण्डी अस्पतालका चिकित्स’कले सुझाव दिएपछि उनीहरु त्यसको तयारीमा थिए । तर लकडाउनका कारण उनीहरुले छोरीलाई औष’धि गर्न लैजान पाएनन् ।

त्यहीबीचमा अर्की सा’नी छोरीलाई पनि यौ’न शो’ष’ण गरेपछि सानी छोरीले आफ्नो दिदीलाई त्यो कुरा सुनाइन् । १२ र १३ वर्षका छोरीहरु माथि १४ महिना देखि यस्तो भइर’हँदा पनि उनका अभिभावकले थाहा पाएनन् । सानी छोरीलाई पनि त्यस्तो गर्न था’लेपछि सानी छोरीले दिदीलाई भने पछि घ’टना बाहिर आएको हो ।

ति पुरुषले छोरीलाई यस्तो कुरा भने परिवारका सवै सदस्यलाई मा’रि’दिन्छु भनेर ध’म्की दिएका कारण छोरीहरुले भन्न नसकेको उनीहरुले बताएका छन् ।

एउटै घरमा परिवारकै सदस्य जस्तो भएर बस’का कारण उनीहरुले पनि विश्वास गरे । छोरीहरु’लाई पनि आफ्नो छोरीझै ब्यवहार गरेको देखेपछि आमाबुवा ढुक्क भए । तर ति पुरुषले छोरीहरुलाई गल’त नजरले हेरेको भन्नेवारे आमावुवाले थाहा नै पाएनन् ।

अहिले उनीहरु छोरीह’रुको न्यायका लागि काठमाडौं आएका छन् । पत्रकारितासंग आवद्ध भएका ति पुरुषलाई कार’वाही गराउन माग गर्दै काठमाडौं आएका हुन् । साना बालिकाहरुले आफु माथि ति पुरुषले गरेको यौ’न दु’ब्र्य’वहारको बारेमा बता’उँदा मन नै सि’रिंग हुने गरेको छ ।

महिनावारी समेत नभए’का बालिकालाई त्यस्तो गर्दा पनि बालिकाहरुले आमालाई भन्ने हिम्मत गरेनन् । यस्तो नगर्नु अंकल काका पाप लाग्छ भन्दा म नारा’यणथान गएर पा’प पखाल्छु केही हुँदैन भन्दै कोठामा एक्लै भएको बेलामा कोठामा आउने गरेको बालि’काहरुले बताएका छन् ।

बुवा शिक्षक भ’एका कारण उनी दिनभरी विद्यालयमै हुन्थे, आमा तरकारी किन्न गएको बेलामा, खाना पका’उन भान्छामा भएको बेलामा ति पुरुष कोठामा पसेर त्यस्तो ब्यवहार गर्ने गरेको अभिभाव’कले बताएका छन् ।

अहिले पनि ति पुरुषले यो कुरा सार्वज’निक गरिस् भने तेरो परिवार नै स’किदिन्छु भन्दै अहिले पनि मोवाइलमा म्यासेज आइरहेको बताए’का छन् । मेरो अन्तिम ल’डाई भनेको नै तिमीहरुलाई सक्ने हो भन्दै ध’म्की दिएको उनीहरुले बता’एका छन् । भिडियो हेर्नुहोस्…

प्रतिकृया दिनुहोस्