Thursday, October 21

बेलुका ७ बजेसम्म संगै बसेकी एलिसाकी छिमेकी दिदी आइन् मिडियामा, के थियो त आत्मह’त्या गर्नुको कारण (भिडियोसहित)

July 2, 2020 1812

दाङको तुलसीपुरमा एक युवतीले सामाजिक सञ्जाल फेसबु’कमा लाइभ भिडियो गर्दै आ*त्मह त्या गरेकी छन् ।

तुलसीपुर उपमहानगरपालिका–५ रानीजरुवाकी अन्दाजी २३ वर्षकी एलिसा गौतमले गत राति फेसबुकमा लाइभ गरेर आ*त्मह त्या गरेको इलाका प्रहरी कार्यालय तुलसीपु’रका प्रहरी प्रमुख डिएसपी शिव’बहादुर सिंहले पुष्टी गरेका छन् ।

प्रहरीका अनुसार युवतीले फेस’बुक लाइभ गर्दै आ*त्मह त्या गरेको खबर मध्यराती १ बजेर २५ मिनेटमा जानकारी पाए पनि घर पत्ता लगाउन मुस्किल हुदा अबेर भै घर पुग्दा उनको मृ’त्यु युवतीको भैसकेको थियो ।

गौतमको केही समय’अघि डिभोर्स भएको खुल्न आएको प्रहरीले प्रारम्भिक जानकारी प्राप्त भएको बताएको छ । गौतम’की छोरी पहिलाको श्री’मान्सँग भएको बताए पनि पुष्टि हुन बाँकी रहेको प्रहरीको भनाइ छ । हाल उनि आफ्नो माइ’तीमा बस्दै आएकी थिइन ।

आमाबाबु भने भारतमा काम गर्न गएकोले उनी कोठामा एक्लै बस्ने गरेको खुलेको छ । मृतक युवतीको श’व पोष्टमा’र्टमका लागि राप्ती प्रादेशीक अस्पताल तुलसी’पुरमा राखिएको छ । घ’टनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । छिमेकी दिदी सँग गरिएको कुराकानी भि’डियो हेर्नुहोस्…

प्रतिकृया दिनुहोस्