पछिल्लो समयको सांगितिक ब’जारमा नेपाली लो’क गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोक’प्रिय भन्दै गएका छन् ।
कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् ।यसै सन्दर्भ बजा’रमा धेरै सर्जकले आफ्नो गित दर्शक स्रोतामा पठा’एका र कयौ माया पाएका छन् ।
लोक तथा दोहोरी क्षेत्रमा प’छिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ । मायाप्रेम र बिछो’डले भरिएका गीतह’रु दैनिकजसो बजा’रमा आईरहेका छन् । त्यसो त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहे’का छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शक’श्रोताले रुचाउछन् ।
नेपाली गीत संगीतको क्षेत्रमा ए’कपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । सोहि क्र’ममा कहिले सांगितिक बजारमा तिजका गित , कहिले दशै तिहार त कहिले चाडपर्व ‘विशेष गित हरु त कहिले प्रदेश घरदेशको गित बजा’रमा आईरहे’को छ ।
यसै सन्दर्भमा टिकटकमा निकै हिट गणेश अधिकारिको प्रतिक्षित गित “डोको वोकेर” भखरै बजारमा सार्वज’निक भएको छ ।दर्शक स्रोताह’रुले गायक एवम् सर्जक गणेश अधिकारी निकै नजिकबाट मन पराएका छन् भने उनका हरेक सृर्ज’नाहरु निकै रुचाईएको छ ।
केहि समय अघिदेखि सांगितिक बजारमा अधि’कारिका गितहरु लोकप्रिय छन् । आशुको कारखाना , अभाव , नलाऊ झुटो प्रिरति , पिडाको राजधानी ,पासपोर्ट हरियो , वलिदान आदि गितहरु निकै लोक’प्रिय भए संगै दर्शक हरु अधिकारिको नया गित’को प्रतिक्षा’मा रहनुभएको छ ।
गणेश अधिका’रिको उत्कृष्ट लय एवम् शब्द सृर्जना , गणेश अधिकारि र लोकप्रिय गायिका शान्ति श्री गित “डोको वोकेर” स्वाभिमान क्रियशनको अफिसियल युटुबमार्फत भखरै संसार’भर सार्व’जनिक भएको छ । भिडियो हेर्नुहोस…
प्रतिकृया दिनुहोस्