Saturday, September 18

फेसबुक लाइभ गर्दै आत्मह’त्या गर्ने एलिसाकै घरमा पुग्दा घट’नाबारे के भन्छन् त छिमेकी? (भिडियोसहित)

July 3, 2020 672

दाङको तुलसीपुरमा एक युवतीले सामाजिक सञ्जाल फेसबुकमा भि’डियो लाइभ गरेर आत्मह’त्या गरेकी छिन ।

तुलसीपुर उपमहानगरपालिका–५ रानीजरुवा बस्दै आएकी अन्दाजी २३ वर्षकी एलिसा गौतमले बुधबार मध्यरातमा फेस’बुक लाइ’भ गरेर आत्मह’त्या गरेको इलाका प्रहरी कार्या’लय तुलसीपुरका प्रहरी प्रमुख डिए’सपी शिव बहादुर सिंहले जानकारी दिएका छन ।

गौतमको यस अघि विहे भएको र डिभो’र्स भएको खुल्न आएको डिएसपी सिंहले भने । गौतम माइती घरमा बस्दै आएकि थिईन । आफन्त नजिक कोही रहेनछ, थप कुरा पत्ता लगाउदैछौ ।

गौतमकि छोरी पहिलाको श्रीमान् संग भएको भन्ने कुरा छ, यस’बारेमा बुझ्दैछौ उनले भने । बुवा आमा भार’तमा काम गर्न गएकाले उनी कोठामा एक्लै थिइन् । मृत क युवतीको श’व पोष्टमा’र्टमका लागि राप्ती प्रादेशीक अस्पताल तुलसीपुरमा राखिएको छ । भि’डियो हेर्नुहोस्…

प्रतिकृया दिनुहोस्