Sunday, September 26

घट्यो सुनको मूल्य, कति पुग्यो तोलाको ? हेर्नुहोस्

July 3, 2020 6084

लगातार दोस्रो दिन पनि सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासं’घका अनुसार शु’क्रबार सुन’को मूल्य अघिल्लो दिनको तुलनामा ५०० रूपैयाँले घटेको छ ।

बिहिबार प्रति&तोला ९१ हजारमा का’रोबार भएको छा’पावाल सुन शुक्रबार ९० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै तेजाबी सुन प्रतितो’ला ९० हजार ६५ रुपैयाँमा कारोबार भएको छ । यसअघि बिहिबार सुनको मूल्य प्रतितोला ७ रूपैयाँ घटे’को थियो ।

सुनको मूल्य घ’ट्दा चाँदीको भने बढेको छ । चाँदीमा प्रतितोला ५ रुपैयाँ बढेर ९ सय ४० रुपैयाँमा कारोबार भइरहेको महा’संघले जनाएको छ ।

प्रतिकृया दिनुहोस्